नगरप्रमुख द्धारा कोरोना संक्रमितलाई आर्युवेदिक औषधि बितरण

मुकेश झा २०७८ - ०२ - १६

सर्लाहीको हरिपूर्वा नगरपालिकामा जेठ ५ गते भएको कोरोना परिक्षणमा हरिपूर्वा नपा ९ को १० जना संक्रमित भएको थियो ।
संक्रमित बिरामी हरु समान्य रहेको कारण घरमै आइसोलेसन बनाएर बसिरहेको स्वास्थ्य संयोजक श्री राम एकबाल राय ले बताउनु भयो । आर्युबेद शाखा को प्रमुख डा.संजय कुमार यादवको अनुसार कोरोना संक्रमितहरु लाई नगरप्रमुख सियाराम रायको संयोंज्कत्वमा कारोना बाट लडन बिभिन्न प्रकारको औषधि च्यवनप्राश, गिलोय प्लस, र सितोपलादि चुर्ण सहितको औषधी घरमै गएर बितरण गरिएको छ ।
कार्यक्रममा वडा ८ को वडाध्यक्ष बिरेन्द्र यादब,नगर प्रमुख सियाराम राय,आयुर्वेद शाखा प्रमुख डा, संजय कुमार यादव,स्वास्थ्य संयोजक श्री राम एकबाल राय

मेयर साहेब श्री सियाराम ज्यू , आयुर्वेद शाखा प्रमुख डा,संजय कुमार यादव र स्वास्थ्य संयोजक श्री राम एकबाल राय बसन्तपुर स्वास्थ्य केन्द्र का श्री विल्टु राय सहित को उपस्थिती रहेको थियो

Comments
Loading...