नागरिक आवाज र कर्तब्य (CVA)द्वारा स्वास्थ्य सेवा सुद्र्दिढिकरण को लागि हरिपूर्वा ना.पा र पर्सा गा.पा. प्रमुखलाई आवशयक कार्यक्रमहरुमा बजेट विनियोजितका लागि बुझाए ध्यानाकर्षण पत्र

रबिन्द्र ठाकुर

नागरिक आवाज र कर्तब्य (CVA)द्वारा स्वास्थ्य सेवा सुध्रिदिकरणको लागि हरिपूर्वा ना.पा र पर्सा गा.पा.बाट आवशयक कार्यक्रमहरुमा बजेट विनियोजितका लागि ध्यानाकर्षण पत्र पेश गरिएको समन्धमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको (WVI Nepal) आर्थिक सहयोगमा र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) समन्बयमा यस हरिपूर्वा ना.पा र पर्सा गा.पा. मा संचालित एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाबाट अन्तर्गत विभिन्न स्वास्थ्य संस्थाहरुमा नागरिक आवाज र कर्तब्य CVA समूह छन्।

CVA समूह नागरिक को हक अधिकारको को प्राप्ति को लागि निरन्तर खबरदारी गर्दै आएएको एक नागरिक निगरानी समूह हो। मुख्य उदेश्य सेवाग्राही र सेवाप्रदायक बीच स्वास्थ्य संवाद का माध्यमबाट समस्या पहल गर्ने हो।यसले विशेष गरेर हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिका भित्र स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा सुविधा समयमा र गुणस्तरीय रुपमा हुनुपर्छ भनेर पैरवी गर्दै आएरहेकाे छ।

आमभेला मार्फत आएको सवालहरु का आधारमा स्वास्थ्य संस्थाको सिधृदिकरण गरी सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्ने हो र सो अनुसार आवशयक कार्ययोजना समेत गरेको ले ती कार्ययोजनालाई मर्तरूप दिनको लागि नगरपालिकाबाट तपशील कार्यक्रमहरु मा आवशयक बजेट विनियोजनका लागि विभिन्न स्वास्थ्य विषयहरूमा आज मिति २०८०/३/१० गते यस हरिपूर्वा ना.पा. का अध्यक्ष श्री विनोद साह ज्यूलाई नागरिक आवाज र कर्तब्य (CVA) का अध्यक्ष दिनेश राय, सञ्जु यादव र पर्सा गाउँपालिका का अध्यक्ष धीरेन्द्र राय ज्यूलाई CVA का अध्यक्ष रामसुन्दर महतोसँगै सदस्यहरुले ध्यानआकर्षण पत्र पेश गरिएको छ।

RRPK संस्थाका फिल्ड कर्मचारी राजेश साहले बताउनु भयो

Comments
Loading...