Warning: session_start(): open(/tmp/sess_0hufh141obmmmi9tliaao5kod4, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
वडाध्यक्षलाइ प्रेमपत्र दिएर बालबालिकाले मनाए Valentine’s day – lokpriyaawaj

वडाध्यक्षलाइ प्रेमपत्र दिएर बालबालिकाले मनाए Valentine’s day

वर्षा झा

फागुन ०२ सर्लाही । आज परेको Valentine’s day को अवसरमा हरिपुरवा नगरपालिका ४ को बाल क्लबका बालबालिकाले आफ्नो अभिभावकको रूपमा रहनुभएको वडा अध्यक्ष नोखेलाल राय लाई प्रेमपत्र प्रदान गरेको छ ।
बुबा आमा जस्तै वडाअध्यक्ष बालबालिकाहरुको अभिभावक हुनुहुन्छ। तपाईंले सबै बाल बालिका हरुलाई मया प्रेम सँरक्षण र सहभागी गराउनु होला भन्ने आशा का साथ यो प्रेम पत्र प्रदान गर्दछु भने शब्द प्रेमपत्रमा उल्लेख्य गरिएको छ ।


वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाजको आयोजनामा हरिपुर्वा नगरपालिकाको विभिन्न वडाहरुमा बाल क्लब , बाल संजाल जस्ता समुहहरु गठन गरि बालबालिकालाई विभिन्न कृयाक्लापमा सहभागिता गराइने कार्य भैरहेको कार्यक्रम सयोंजक प्रमेश बादेले बताउनु भयी ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_0hufh141obmmmi9tliaao5kod4, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0