बिकास निर्माणमा प्रभाबकारी ल्याउन युवाहरुद्वारा नगर प्रमुख लाई ज्ञापन पत्र

रबिन्द्र ठाकूर २०७७ असोज १६

सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिकास निर्माणको कामहरुमा हेल चक्रियाई भइरहेको बेला हरिपूर्वा नपा को केही युवाहरुले नगर प्रमुखलाई ध्यानाकर्षण गराउने उद्देश्यले बिहिबार नगर प्रमुख सियाराम रायलाई १० बुन्दे ज्ञापन पत्र बुझाएको छन ।
हरिपूर्वा नपा २ को युवा अरुण कुमार यादबको नेतृत्वमा नगरपालिका पुगेको युवाहरुको समुहले नगरपालिका लगायत वडाहरुको अफनै भवन निर्माण हुनुपर्ने,किसानहरु को लागी नगरपालिकाबाट सिचाईको व्यबस्थापन हुनुपर्ने,हरिपूर्वा नगरपालिका भित्र रहेको धान जोनको व्यबस्थापन हुनुपर्ने लगाएतको १० बुदें माग सहितको ज्ञापन पत्र नगर प्रमुखलाई बुझाएको यवा अरुण कुमार यादबले बताएको छन ।

Comments
Loading...