Warning: session_start(): open(/tmp/sess_q4uv16juc5nvapus8e2l0uuft3, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
विपन्न ५० घरधुरीलाई खद्यान समाग्री हस्तनान्तरण – lokpriyaawaj

विपन्न ५० घरधुरीलाई खद्यान समाग्री हस्तनान्तरण

रबिन्द्र ठाकुर

फागुन ०६ सर्लाही  । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर ४ को अति विपन्न,कुपोषित बालबालिका भएको ५० घरधुरीलाई आज एक कार्यक्रमका बिच खद्यान समाग्री तथा व्यपार व्यवसाय संचालनका लागी समाग्री समेत हस्तनान्तरण गरिएको राष्ट्रिय रोजगार प्रर्वद्धनका फिल्ड सयोंजक सुनिल महतोले जानकारी गराएको छन ।
 र्वल्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रर्वद्धनको संयुक्त साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत  कार्यक्रममा हरिपूर्वा नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष नोखेलाल रायले विपन्न परिवारलाई खद्यान समाग्री हस्तनान्तरण गरि यसको उपयोगिता बारे आवश्यक सल्लाह समेत दिनुभएको छ ।
खद्यान समाग्री अन्र्तगत प्रति परिबारलाई ६० किलो चामल,मसुरो दाल ३ किलो,चिनी ३ किलो,नुन १ किलो, तथा खाने तेल १० लिटर रहेको सयोंजक सुनिल महतोले जानकारी गराउनुभयो ।
Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_q4uv16juc5nvapus8e2l0uuft3, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0