Warning: session_start(): open(/tmp/sess_lc9cf4juaduo8u252bp333dvo2, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
११५ औ अन्तर्राष्टिय महिला दिवस सर्लाहीको कविलासीमा भव्यताको साथमा सप्पन्न – lokpriyaawaj

११५ औ अन्तर्राष्टिय महिला दिवस सर्लाहीको कविलासीमा भव्यताको साथमा सप्पन्न

मुकेश झा

कबिलासी २३ सर्लाही ।   कबिलासी  नगरपालिका वडा नं. ७ मा  महिला अधिकारका लागि अन्र्तक्रिया कार्यक्रम समपन्न् भएको छ  । अन्तर्राष्टिय महिला दिवसको अवसरमा यो कार्यक्रम रोयम नेपालको आयोजना तथा कविलासी नगरपालिको समन्वयमा गरिएको थियो । यस कार्यक्रमको आर्थिक सहयोग ए. आई. इं एन ले गरेका थियो ।

विगत एक वर्ष देखि रोयम नेपालले रुपानतरण कार्यक्रम संचालन गर्दै आईरहेको छ । आजको यस कार्यक्रम रोयम नेपालद्धारा गठित महिला समुहका ४० जना महिलाहरुलाई राखेर सम्पन गरिएको छ । कार्यक्रममा अन्र्तर्राष्टिय महिला दिवस कहिले देखि तथा किन मनाईन्छ त्यसको वारेमा रोयम नेपालका जिल्ला कार्यक्रम संयोजक अरविन्द कुमार चौधरीले प्रस्तुत गरेका छन  । कार्यक्रममा सहभागिहरुले महिलालाई रोजगारी दिनु पर्ने प्रस्ताव उपमेयर ज्यु समक्ष राखेका थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपप्रमुख पुनम देवि कर्णले  नगरपालिकावाट गर्नु पर्ने हरेक सहयोग गर्न त्यार रहेको बताउनु भयो । साथै उहाले महिलाहरु घुन्घट वाहिर आउनु पर्छ भने समेत आग्रह गर्नुभएको छिन ।

कार्यक्रमको अध्यक्षता उप प्रमुख पुनम देबि कर्णले गर्नु भएको थियो ।

अव उप तव चुप हैन हामी अव अधिकारको लडाई लडनु पर्छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_lc9cf4juaduo8u252bp333dvo2, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0