सर्लाही ३० ,सर्लाहीको हरिपुर नगरपालिका – १ जानकीनगरमा रहेको पोल्ट्री फार्ममा आगलागी हुँदा दुई हजार कुखुरा जलेको छ।स्थानीय अजय महतोले सञ्चालन गरेको पोल्ट्री फार्ममा शनिबार दिउँसो आगलागी भएको हो। आगलागीबाट सात लाख रुपैयाँ बराबरका कुखुरा र दाना जलेर नष्ट भएको वडाध्यक्ष नानीबाबु थापाले जनाकारी दिनुभयो । खरले छाएर बनाइएको फार्ममा विजुली सट भएर आगो सल्किएको जनाएको छ। आगोलाई हरिवन नगरपालिकाको दमकल र स्थानीयले केही समयपछि निभाएका थिए।
								
									
								 Sign in / Join							
							
								
									
											
										
											
		
					
								
			
			
	
										
									
								
							
												
				
				
				 Sign in
				
					
						
						
										
				
			
			Recover your password.
A password will be e-mailed to you.
