Warning: session_start(): open(/tmp/sess_f8tmua8nupql4fb2k1i4nik4p5, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
नगर भरिको ४५ जना ज्येष्ठ नागरिक लाई नगर प्रमुख द्वारा सामान(फोटो सहित ) – lokpriyaawaj

नगर भरिको ४५ जना ज्येष्ठ नागरिक लाई नगर प्रमुख द्वारा सामान(फोटो सहित )

मुकेश झा २०७८ असार २७

सर्लाहीको हरिपर्वा नगरपालिकामा आज एक कार्यक्रम को बिच हरिपूर्वा नगरपालिकाको सहयोगमा नगर भरिको ८५ बर्ष भन्दा माथिको ज्येष्ठ नागरिकलाई दोस्ल्ला ओढाई सम्मान गरिएको छ ।
वडा ५ को वडाध्यक्ष बिजय कुमार यादबको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को प्रमुख आतिथगीको रुपमा नगर प्रमुख सियाराम राय रहनूभएको थियो । ज्येष्ठ नागरक सम्माान कार्यक्रममा प्रत्येक वडा बाट ८५ बर्ष भन्दा बढि उमेरको ५ वटा ज्येष्ठ नागरिक लाइ समाबेश गरिएको थियो । कार्यक्रमको शूरुवातमा हरिपूर्वा नगरपालिका वडा १ को १०५ बर्षिय शिबदयाल ठाकूर लाइ नगर प्रमुख सियाराम राय, प्रशासकिय अधिकृत कुमार परियार र वडाध्यक्ष श्यामबाबू रायले संयूक्त रुपमा सम्मान गर्नु भयो ।


कार्यक्रमा वडाध्यक्ष श्यामबाबू राय,पूरुषोतम राय,र्धमराज सिहं,नागेश्वर राय,बिजय कूमार यादब, प्रशासकिय अधिकृत कुमार परियार,बाबालिका महिला निरिक्षक धनमाया खडका, लघु उद्यम का दिपेन्द्र कुमार यादव, आयुर्वेद को प्रमुख डाक्टर संजय कुमार यादब,बिद्यालय ब्यबस्थापन समिती को अध्यक्ष मनोज कूमार यादब सहित को उपस्थिती रहेको थियो ।
सोहि अबसरमा आर्युवेद शाखा ले ज्येष्ठ नागरिकहरु लाई अश्वगंधा चूर्ण तथा र्ददको तेल बितरण गरियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_f8tmua8nupql4fb2k1i4nik4p5, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0