Browsing Category

अपराध

बागमती नहरको जिर्ण पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिका–१७, कटानीमा आज बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय…

सर्लाहीको उत्तरी क्षेत्रमा ११२ किलो गाँजासहित एकजना पक्राउ

सर्लाहीको  विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, डाइनी खोलाबाट ११२ केजी ७८ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट…

विभिन्न घटनामा सर्लाहीमा ३ को मृत्युु २ घाइते

सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा आज अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जना घाइते भएका छन् । आज…

बस र म्याजिक ठोक्किएर १ जनाको मृत्युु ८ घाइते

सर्लाही जेठ ०५ गते ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चोकमा आज अपरान्ह बस र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु…

अवैध सम्बन्धको कारण सर्लाहीमा हत्या,प्रेमी सहित ६ जना पक्राउ

सर्लाही, जेठ ५ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहहेत्तर सन्वन्धका कारण हत्या भएको खुलेको छ । जिल्ला…

धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा आइतबार एक महिलाको आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । भारतसँग सीमा जोडिएको विष्णु…

ट्रकले किचेर दिदीको मृत्यु, बहिनी घाइते

सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा आज बिहान ट्रकले किचेर दिदीको मृत्यु भएको छ । दुर्घटनामा मृतककी बहिनी घाइते भएकी छन् । बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत…

प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ….

हरिपुर्वा । सर्लाहीमा एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ की ३२…

भारतीय बालक अपहरण गर्ने तीन जना हतियारसहित पक्राउ

पुस २९ सर्लाही । सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीन जना पक्राउ परेका छन् । सीमापारी भारतबाट अपरहणमा परेका १५ वर्षीय बालकलाई प्रहरीले…

हरिवनमा इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको शव बरामद

हरिवन, २० पुस - सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको हत्या भएको छ । हरिवन नगरपालिका–१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको हत्या भएको हो । परिवारले…