एकीकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत कार्यक्रमहरूको प्रदेश नीति तथा योजना आयोग द्वारा संयुक्त अनुगमन
रबिन्द्र ठाकुर
सर्लाही ३१ गते । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र समन्बयमा यस हरिपूर्वा ना.पा र पर्सा गा.पा. मा संचालित एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाबाट संचालित सकारात्मक झुकाव सामूहिक चुल्लो (PD Hearth ) बाट कसरी कुपोषित भएका बालबालिकाहरु सुपोषित भईरहेको छ र रूपान्तरण बचत समूह (S4T) समूह बाट कसरी आती विपन्न घरदुरीहरुलाई बचतको बानी विकास साथै सहयोग भएको व्यबसायहरुको प्रगति,शुद्ध खानेपानीको लागि जडान गरिएको चपाकल हेर्दै र सचेतनाको स्तर कति वृद्धि भएको छ बारे प्रदेश स्तरीय संयुक्त अनुगमनमा प्रदेश नीति तथा योजना आयोग, मधेश प्रदेश -२ का उपाध्यक्षा श्री नाथु प्रसाद चौधरी , महाशाखा प्रमुख श्री प्र.मनोज चौधरी , शिक्षा विकास निर्देशनालय अधिकृत श्री यनेश्वर यादव, महिला बालबलिका युवा तथा खेकुद मन्त्रालयका महाशाखा प्रमुख श्री देव कुमारी खत्री साथै वर्ल्ड भिजन इन्टरनेशनल नेपाल का Communication Lead प्रमिल अधिकारी र कार्यक्रम व्यावस्थापन हरी प्रसाद उपाध्याय , पर्सा गा.पा.का बहुक्षेत्रिय पोषण योजना का मञ्जु यादव र पर्सा स्वास्थ्य चौकी का स्वास्थ्यकर्मी अजय साह, RRPK संस्था का कर्मचारीहरु द्वारा गरियो भने कुरा RRPK संस्थाका फिल्ड कर्मचारी राजेश साहले जानकारी गराउनु भयो।