ओरेक नेपालद्वारा सर्लाहीमा बिउको लागि उनन्त जात को बोका बितरण

मुकेश झा २०७८–०४–२१

ओरेक नेपाल सर्लाही जिल्ला ले बिगत तीन बर्स देखि सर्लाही जिल्ला को मलङ्वा नगर पालिका वडा न १,२ र ३ मा जागरन परियोजना अन्तर्गत संचालित दिगोजिबिको पर्जन को लागि गठित भेडियाही कृसक समुह सहितको चार वटा समुहमा वडा नम्बर १ लाई एउटा उनन्त जात को बोका २७.५ केजि को प्रती केजि रु १ हजार ५ सय का दर् ले खरिद गरिएको हो । जसको मुल्य जम्मा रकम ४१हजार २ सय ५० रहेको छन । त्यस्तै पाखर कृषक समुह वडा २ मा २८.३ केजि को बोका र बौधी माइ कृषक समुह लाई २८ केजि को बोका बितरण गरिएको छ । सद्स्यहरु लाई ७५ प्रतिशत को उनन्त जात को बोयर बोका बीउ को लागि निसुल्क मा बितरन गरिएको छ। जम्मा कुल रक्म १,२५,७०० बराबर को ३ बटा बडा मा उन्न्त जात को बोयर बोका बितर न गरिये को छ।
प्रतेक वडा मा गठित महिला समुह २ वटा , किशोरी समुह १ वटा र कृषक समूह १ वटा गरि ४ वटा समुह रहेको छन ।

कार्यक्रममा मलङ्वा नगर पालिका को मेयर निर्सल साह , वाडा २ को वडा अध्यक्ष राम उजेन राय र वडा ३ को अध्यक्ष राम कैलास साह तथा ओरेक नेपाल सर्लाही को कर्मचारी पशु प्राविधिक बच्चेलाल पन्डित तथा समाजिक परिचाल प्रियन्का कुमारी राय को सयुंतm उप्स्थिती मा बितर्ण गरिए को छ।
उन्न्त जातको बोका लाइ वडा १ को अनिता देबि मह्तो , वडा २ को सावित्री देबि राय र वडा ३ को कृसना देबि महरा लाई हस्तान्तरण गरि जिम्मा लगाइएको
ओरेक नेपाल को पशु प्राविधिक बच्चे लाल पन्डित ले जानकारी दिनु भयो।

Comments
Loading...