Warning: session_start(): open(/tmp/sess_uqquldt498o5vrmcoeo5f9dhh7, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
निर्वाचित महिला जनप्रतिनिधीहरुलाई माण्डवीले कुशल नेतृत्वको लागी प्रशिक्षण प्रदान गरिदै – lokpriyaawaj

निर्वाचित महिला जनप्रतिनिधीहरुलाई माण्डवीले कुशल नेतृत्वको लागी प्रशिक्षण प्रदान गरिदै

हरिपूर्वा १४ सर्लाही लोकप्रिय समाचारदाता

स्थानिय निर्वाचन २०७९ बैशाख ३० मा निर्वाचित भएको महिला जनप्रतिनिधिहरु लाई राजनिती तथा चुनावी प्रक्रियामा सफल बनाउनको लागी शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिकामा साउन १२ गते देखि १५ गते सम्म ४ दिन सम्म चल्ने प्रारम्भिक प्रशिक्षण दोस्रो मोडयुल हरिपूर्वा नपा ३ स्थित रहेको बर्थिगं सेन्टरमा संचालनमा रहेको छ ।
शि लिड्स परियोजना अन्र्तगत प्रदेश २ को ५ वटा जिल्लाको २८ वटा पालिकामा अहिले यो कार्यक्रम चलिरहेको माण्डवीको

सर्लाही सयोंजक मनिल श्रेष्ठ ले जानकारी गराउनु भयो । श्रेष्ठको अनुसार शि लिड्स परियोजना सर्लाहीको हरिवन,वागमती,बरहथवा,हरिपूर्वा तथा कविलासी गरि ५ वटा पालिकामा संचालनमा रहेको छन ।


हरिपूर्वा नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरु लाई साउन १२ गते देखि शुरुभएको निर्वाचित महिला जनप्रतिनिधीहरुको लागी प्रारम्भिक प्रशिक्षण दोस्रो मोडयुल कार्यक्रमको आर्थिक सहयोग अस्टेलियन एडले गरिरहेको छन भने प्रविधिक सहयोग आइ एफ इ एसको रहेको छन । यस परियोजनाको आयोजक माण्डवी संस्था रहेको छ । प्रशिक्षण कार्यक्रममा हरिपूर्वा नगरपालिकाको उपप्रमुख सुमिन्त्रा देवी ग्वारीन लगाएत १९ जना महिला जनप्रतिनिधी को सहभागीता रहेको माण्डवी संस्थामा कार्यरत गुन्जा साहले बताउनु भयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_uqquldt498o5vrmcoeo5f9dhh7, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0