श्रीनगर, ०७ फागुन – सर्लाहीको बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजकि हजिो बेलुका तीनवटा मोटरसाइकल ठोक्कँिदा दुई युवकको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालकिा–१३ स्थति ईश्वरपुर नगरपालकिा र हरपिुर्वा नगरपाकिाको सीमामा भएको दुर्घटनामा हरपिुर्वा नगरपालकिा–९, मर्चिया गाउँका ३० वर्षका मुकेश राय र ३० वर्षकै रामज्ञान रायको मृत्यु भएको हो । हजिो बेलुका ८ बजेतरि खीला गाउँ नजकिै भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछ िप्रहरी चौकी गौरीशंकरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थयिो ।

प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जल्लिा प्रहरी कार्यालय सर्लाहीका सूचना अधकिारी एवं डएिसपी सरोज राईले जानकारी दिए। दुर्घटनास्थलबाट प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका मुकेश राय र रामज्ञान रायलाई उद्धार गरी उपचारका लाग िमोडेल अस्पताल लालबन्दी ल्याएको थयिो ।
लालबन्दीबाट थप उपचारका लाग िप्रादेशकि अस्पताल मलंगवा लैजाँदा दुवै जनालाई चकित्सिकले मृत घोषणा गरेका डएिसपी राईले बताए । दुर्घटनास्थलबाट उद्धार गरएिकामध्ये सामान्य घाइते हरपिुर्वा नगरपालकिा–९, कै २२ वर्षीय बक्रिम राय र ४२ वर्षीय रामवश्विास रायलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात प्रहरीले नयिन्त्रणमा लएिको छ ।
मृतक दुवै युवकको शव पोस्टमार्टमका लाग िप्रादेशकि अस्पताल मलंगवामा नै राखएिको छ । दुर्घटनाको सम्वन्धमा आज बहिानबाट थप अनुसन्धान भइरहेको डएिसपी राईले बताए ।