Warning: session_start(): open(/tmp/sess_mse5v34nkdlsdo1p3fdl5p2865, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपूर्वा नगरपालिकामा हैन्डपाइप जडानको सम्पूर्ण भुक्तानी रोक्का – lokpriyaawaj

हरिपूर्वा नगरपालिकामा हैन्डपाइप जडानको सम्पूर्ण भुक्तानी रोक्का

लोकप्रिय अबाज समाचारदाता

सर्लाहीको हरिपूर्वा नगरपालिकामा हैन्डपाइप जडानमा व्यापक अनियमितता भइरहेको भन्दै हरिपूर्वा नगरपालिकाको एक युवा समुहले नगर भित्रको हैन्डपाइप जडान को सम्पूर्ण रकम भुक्तानी रोक्नको लागी २०७८/१०/१७ गतेमा निबेदन पेश गरेको छ ।
युवा नेता तथा समाजसेवी बिरेन्द्र प्रसाद अधिकारीको अनुसार आर्थिक बर्ष २०७८/०७९ को लागी हरिपूर्वा नगरपालिकामा खानेपानी पाइप जडानमा मात्र १ करोड ८१ लाख ५० हजार नगर सभाबाट बिभिन्न वडा तथा नगरको बजेटमा छुटियाइएको छ ।

सो बजेट खर्चिन कार्यपालिकाको बैठक बाट पािरत १० बुंदे कार्यअबधी अनुसार उपभोक्ता समिती ले बजेट संचालन गर्नुपर्ने भएपनि आफु खुशी कार्य गरिरहेको हुनाले उपभोक्ता समितीहरुको सम्पूर्ण भुक्तानी रोक्का को लागी हरिपूर्वा नगरपालिकाका २०७८/१०/२० को दर्ता नम्बर १३७५ अनुसार रोक्का गरिएको यादवले बताए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_mse5v34nkdlsdo1p3fdl5p2865, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0