असोज २४ हरिपुर्वा ।
सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिका अन्तर्गत वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को सहयोग मा बागमती सेवा समाज नेपाल को आयोजना मा संचालन बाल संरक्षण तथा समुदायमा संग्लनता बाल स्पोन्सरशिप परियोजना द्वारा आज अन्तराष्ट्रिय बालिका दिवस विभिन्न वडाका बालकल्बको बालबालिका सहभागी गराई हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम संचालन गरिएको छ ।
उक्त कार्यक्रम हरिपूर्वा को वडा नं ५ को सोन्फि आधारभुत विद्यालयका प्रधानाध्यापक ससी कुमार यादव ज्यू को अध्यक्षता र कार्यक्रम संचालन वडा नं ६ को राम जानकी आधारभुत विद्यालयका प्रधानाध्यापक चन्देव राय यादव ज्यू ले गर्नु भयो। कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने क्लबलाइ विशेष उपहारको साथै बाँकी सहभागीहरुलाई सान्तवना पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रमको नारा अब हाम्रो समय, हाम्रो अधिकार, हाम्रो भविष्य रहेको सुबोध महतो ले जानकारी दिनु भयो।
								
									
								 Sign in / Join							
							
								
									
											
										
											
		
					
								
			
			
	
										
									
								
							
												
				
				
				 Sign in
				
					
						
						
										
				
			
			Recover your password.
A password will be e-mailed to you.
Comments
		
	
	