Warning: session_start(): open(/tmp/sess_jpvmmh51riq2i108s94dcdo9a2, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
नेपाल कम्युनिष्ट पार्टी हरिपूर्वा नगर कमिटी द्वारा नगर प्रमुख लाई ज्ञापन पत्र – lokpriyaawaj

नेपाल कम्युनिष्ट पार्टी हरिपूर्वा नगर कमिटी द्वारा नगर प्रमुख लाई ज्ञापन पत्र

लोकप्रिय समाचारदाता २०७७ भाद्र ३० गते

सर्लाहीको हरिपूर्वा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नगर स्तरिय संयन्त्र सर्लाही द्वारा बिबिभन्न मागहरु राख्दै सोमबार समितीको संयोजक बिकाउ रायको नेतृत्वमा हरिपूर्वा नगर प्रमुख सियाराम रायलाई ज्ञापन पत्र बुझाएको छन ।

केही दिन अघि हरिपूर्वा नगरपालिकाको निमित प्रशासकिय प्रमुख सकलदेब रायलाई हरिपूर्वा नगरपालिका वडा ३ को अध्यक्ष र्धमराज सिहं महतो लाई कुटपिटको आरोपमा पक्राउ गरि अनुसंधानको लागी थुनामा राखिएको र अहिले पनि अनुसंधान चलिरहेको कर्मचारी लाई नपा बाट निल्मबीतको लागी संम्बनधीत निकायमा सिफारीस गर्ने,आर्थिक बर्ष २०७५–०७६ र ०७६–०७७ को बैबं स्टेटमेटंको अधारमा नगरपालिकाको आय,व्यय सार्वजनिक हुनुपर्ने,हरिपूर्वा नगरपालिका–३को वडा सचिब दिपेन्द्र यादब वडा ३ को अध्यक्षको सहि छाप नै न गराई बिना आदेशकै आर्थिक हिना–मिना गरेको हुदाँ निज लाई कार्वाही गरि निल्मबीत गर्न सम्बन्धीत निकायमा सिफारीस पठाउन नगरपालिका संग माग गरेको छन ।

नेपाल कम्युनिष्ट पार्टी नगर स्तरिय संयन्त्र सर्लाही द्वारा बुझाइएको ज्ञापन पत्रमा चरणबद्व रुपमा आनदोलको कार्यक्रम पनि सार्बजनिक गरिएको सयोंजक बिकाउ यादबले बताउनुभएको छ ।
चरणवद्व आन्दोलनको कार्यक्रम र मिती
१)२०७७–०५–२९ गते जिल्ला प्रशासन कार्यालय सर्लाही, हरिपूर्वा नपा मा ज्ञापन पत्र बुझाइने,
२)२०७७–०५–३० गतेहरिपूर्वा नपा को ३ स्थान हरिपूर्वा, बसंतपूर, र डुमरियामा कोण सभा गर्ने ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_jpvmmh51riq2i108s94dcdo9a2, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0