Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

भारतीय नम्बर प्लेटका गाडी निर्वाध चलाउन दिन सर्लाहीका ८ राजनीतिक दलको माग

मलंगवा, २९ चैत - सर्लाहीमा क्रियाशील प्रमुख राजनीतिक दलले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी भएको भन्दै विरोध जनाएका छन् । आज…

बिचौलियाको आरोपमा मालपोत कार्यालय र यातायातको ट्रायल सेन्टरबाट नौ पक्राउ

मलंगवा, २२ चैत - मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले आज नौ जनालाई पक्राउ गरेको छ । मालपोत…

सर्लाहीमा नेपाल पत्रकार महासङ्घको कार्यालय स्थापना

मलंगवा, १६ चैत - जिल्ला सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसर…

पत्रकार पौडेल दाजुभाईलाई उपचार खर्च र राहत उपलब्ध गराउन माग

हरिवन, १६ चैत - हाइवे बढाउन काटिएको रुखले च्यापिएर घाइते भएका पत्रकार प्रेमनाथ पौडेल र उहाँका दाई विश्वनाथ पौडेलको उपचारमा उचित सहयोग गर्न माग गरिएको छ ।…

पूर्वपश्चिम राजमार्गको सडक बिस्तारमा पत्रकार पौडेल घाइते,उपचारमा उचित…

हरिवन, १३ चैत - नेपाल पत्रकार महासंघ सर्लाही शाखाले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न रुख कटान गर्दा रुखले च्यापिएर घाइते भएका पत्रकार प्रेमनाथ पौडेलको उपचारमा…

सर्लाहीको चारै क्षेत्रमा रास्वपा बिजयी,अन्तिम मत परिणाम

अन्तिम मतपरिणाम क्षेत्र नं. १ मतदाता संख्या १३०८७१ खसेकाे मत ७९२०७ सदर मत ७३८४२ नितिमा भण्डारी कार्की (घण्टी) ४४१८१ विजयी शम्भु लाल श्रेष्ठ (रुख) ७८७१…

सर्लाहीमा करिव ६० प्रतिसत मत खस्यो, मतपेटिका धमाधम संकलन हुँदै

लालबन्दी, २१ फागुन - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा छिटपुटबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म…

सर्लाहीको जिङडवामा मतदान अधिकृतको मृत्यु

सर्लाही  क्षेत्र नं. २ स्थित पर्सा गाउँपालिका–४, जिङ्गडवामा रहेको आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको हो…

वैकिल्पक सूचीमा परेका उम्मेदवारबाट सव इन्जिनियर यादवको हत्या

मलंगवा, १५ फागुन - पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गर्ने तीन जना अभियुक्त पक्राउ परेका छन् ।…

सर्लाहीको पत्रकारसङ निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया

मलंगवा, ०८ फागुन - सदरमुकाम मलंगवामा आज ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल…