Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

मुख्यमन्त्री सिंह अस्पताल अनुुगमन गर्दै सर्लाहीमा

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह अस्पताल अनुुगमनका लागि सर्लाहीको लालबन्दी आइपुुग्नुु भएको छ । प्रदेशभरका निजी अस्पताल अनुुगमन गरी अवैधलाई बन्द गराउने…

प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ….

हरिपुर्वा । सर्लाहीमा एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ की ३२…

विद्यालय छोडेको बालबालिकाहरुको लागी साक्षरता कक्षा संचालन

फागुन २८ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा विद्यालय छोडेको करिब ४ सय २५ जना बालबालिकालाई पुनः विद्यालय पठाउनको लागी उत्प्रेरणा साक्षरता कक्षा संचालन…

११५ औ अन्तर्राष्टिय महिला दिवस सर्लाहीको कविलासीमा भव्यताको साथमा सप्पन्न

कबिलासी २३ सर्लाही ।   कबिलासी  नगरपालिका वडा नं. ७ मा  महिला अधिकारका लागि अन्र्तक्रिया कार्यक्रम समपन्न् भएको छ  । अन्तर्राष्टिय महिला दिवसको अवसरमा यो…

हरिपूर्वामा १२५औ शाखाको रुपमा एशियन लाइफ इन्स्योरेन्सको कार्यालय स्थापना

फाल्गुन ०५ हरिपुर्वा । सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा एशियन लाइफ इन्स्योरेन्सको शाखा स्थापना भएको छ । हरिपूर्वामा बैंक तथा…

प्रत्येक असारमा कल्भर्ड निर्माणका नाउमा लाखौं निकासा,आवतजावतमा समस्या…

ब्रह्मपुरी, ०३ फागुन – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका र हरिपूर्वा नगरपालिकाको सीमामा पर्ने सफा (नख्खा समेत भनिने) नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका…

बाल स्पोन्सरशिप परियोजना ” न्यानो कम्बल बितरण “

सर्लाही । सर्लाहीको हरीपुर्वा र पर्सा पालिकामा दर्ता गराएको बालबालिकाहरूलाई सात हजार तीन सय न्यानो कम्बल वितरण गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल को सहयोगमा…

महत्वपूर्ण परिवर्तन सम्बन्धि कथा लेखन तालिम सम्पन्न

वल्र्डभिजन इन्टरनेसनल नेपाल को सहयोग तथा बागमती सेवा समाज नेपालको आयोजनामा महत्वपूर्ण परिवर्तन सम्बन्धि कथा लेखन तालिम सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । बाल…

भारतीय बालक अपहरण गर्ने तीन जना हतियारसहित पक्राउ

पुस २९ सर्लाही । सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीन जना पक्राउ परेका छन् । सीमापारी भारतबाट अपरहणमा परेका १५ वर्षीय बालकलाई प्रहरीले…

जय गंगाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

पुस २७ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। जय गंगा बचत तथा ऋण…