Browsing Category

अपराध

सर्लाहीमा कार अनियन्त्रित १ को मृत्यु ३ घाइते

माघ २१ इश्वरपुर । सर्लाही स्थित पुर्व पश्चिम लोकराजमार्गको बाके जंगलमा कार आफै अनियन्त्रित भएर एक जनाको मृत्यु र ३ जना घाइते भएका छन । काकरभिट्टा बाट बुटवल…

राइटरखोरमा वनका चौकीदारको विभत्स हत्या, टाउको काटिएको शव भेटियो

सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा आज सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ । परियोजनामा…

हरिपुर्वामा ट्याक्टरको ठक्करबाट दुई वर्षकी बालिकाको मृत्यु

पुस १२ हरिपुर्वा । सर्लाहीको हरिपुर्वामा आज मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, हरिपुर्वा पोखरी नजिक मधेश…

खेतमा मोटरसाइकल पल्टिएको अवस्थामा चालक यादव मृत फेला परे ।

सर्लाहीको बलरा नगरपालिका–१० सुदामा ब्यारेजस्थित भित्री सडक खण्डमा मोटरसाइकल चालक मृत अवस्थामा फेला पर्नुभएको छ । गएराती सबा १० बजे रामनगर गाउँपालिका–१ निवासी…

आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

मंसिर १० सर्लाहि । लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गएसाँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी…

ट्रान्सर्फमर चोरी- पैठारी गर्ने ठुलो गिरोह सर्लाही प्रहरीको फन्दामा

जिल्लाका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोह बल्ल  पक्राउ परेका छन् । जिल्ला प्रहरीले उक्त गिरोहमा रहेका ४…

भारतीय नागरिकलाई नागरिकता दिलाउने पर्सा गाउपालिकाको वडाध्यक्ष पक्राउ

नागरिकता सम्वन्धी कसुरमा प्रहरीले सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । चार जना व्यक्तिलाई झुठो वतन तथा झुठो विवरण…

हरिपुर्वामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

हरिपुर्वा, ०२ असोज - बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–५, मा आज साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । साँझ ७…

तीब्र गतिको कारण मोटरसाइकल अनियंत्रित भएर १ को मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखामा बिहीबार मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५…

सर्लाहीको बागमती मोटरसाइकल दुर्घटना- आमाको मृत्यु, दुई छोरासहित सात घाइते

सर्लाहीको बागमतीमा आज दिउँसो भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, मा बागमती पुलबाट…