Browsing Category

स्वास्थ

हरिपूर्वा नगरपालिकामा निःशुल्क आखा शिबिर सम्पन्न,१९० जना मा मोतिया बिन्दू

सर्लाहीको हरिपूर्वा नगरपालिकामा शनिबार भएको निःशुल्क आखा शिबिरमा १ सय ९० जनामा मोतियाविन्दु देखा परेको छ । DAK Foundation Partners For Equity को आर्थिक सहयोगमा…

पर्सा गाउँपालिकामा अपांगता सहायता सामग्री वितरण

सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने पर्सा गाउपालिकामा आज एक कार्यक्रम को बिच पर्सा गाउपालिका भित्र रहेको बिभिन्न अपांग् भएको व्यक्तिहरु लाई अपांगता सहायता सामग्री…

आयुर्वेदशाखा द्धारा हरिपूर्वा नपामा सातौ अन्तरास्ट्रिय योग दिवश सम्पन्न

योग गरौ डटेर कोभिड जान्छ हटेर भन्ने नाराको साथ अन्तरक्रिया तथा योगाभ्यास गरि वडा अध्यक्ष एवम समिति अध्यक्ष श्री बिजय कुमार यादब ज्युको अध्यक्षता र नगर प्रमुख…

नगरप्रमुख द्धारा कोरोना संक्रमितलाई आर्युवेदिक औषधि बितरण

सर्लाहीको हरिपूर्वा नगरपालिकामा जेठ ५ गते भएको कोरोना परिक्षणमा हरिपूर्वा नपा ९ को १० जना संक्रमित भएको थियो । संक्रमित बिरामी हरु समान्य रहेको कारण घरमै…

हरिपूर्वामा ज्येष्ठ ५ गते बुधबार थ्रोट स्वाब संकलन हुने

हरिपूर्वा – हरिपूर्वा नगरपालिका कार्यालयले कोरोना भाईरस परीक्षणका लागि ज्येष्ठ ५ गते बुधबार थ्रोट स्वाब संकलन गर्ने भएको छ । नयाँ ‘भेरियन्ट’ सहितको कोरोना…

फागुन २३ गते देखि २७ गते सम्म हरिपूर्वा नगरपालिकामा कारोनाको भ्याक्सिन…

पहिलो प्राथमिक्तामा परेको ५५ बर्ष माथिको बृद्ध बृद्धा तथा ४० बर्ष देखि ५४ बर्षको दिर्घ रोगिहरु

सर्लाहीको ४ वटा पालिकाको ५८ वटा विद्यालयलाई आर आर पि के द्वारा मास्क…

वल्र्ड भिजन इन्टरनेसनल नेपाल, एच आई, वल्र्ड एजुकेशन र राष्ट्रिय रोजग।र प्रवद्र्धन केन्द्र (आर.आर.पी.के)सँगको साझेदारीमा संचालित सिकाई परियोना अन्तर्गत हरिपुर्वा…

अधारभुत स्वास्थ्य केन्द्रको हरिपूर्वा नपा–२ को उद्धाटन सम्पन्न

सर्लाहीको हरिपूर्वा नगरपालिका अन्र्तगत रहेको ९ वटा वडामा ३ वटा स्वास्थ्य चौकीको स्थाप्ना मात्र रहेको ले बाकि रहेको ६ वटा वडामा अधारभुत स्वास्थ्य केन्द्र स्थापना…

अधारभुत स्वास्थ्य केन्द्रको हरिपूर्वा नपा–६ को उद्धाटन सम्पन्न

वडा नम्बर ६ को अधारभुत स्वास्थ्य सेन्टरको इन्चार्जको रुपमा रामचन्द्र साहले कार्यभार सम्भाल्नु भएको छन भने अनमि को रुपमा सुजाता चौधरी,तथा कार्यालय सहयोगीको रुपमा…

सबै सेबा सुबिधा सम्पन्न अबिस्कार हेल्थ केयर एण्ड रिसर्च सेन्टर को स्थापना…

सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिका गाबिस वाट स्थानिय तहको निर्माणमा नगरपालिका घाषित भएपनि स्वास्थ्य शिक्षा सिचाई तथा सडकमा एकदमै पिछडिएको…