Browsing Category

प्रदेश नं २

ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यको पहलमा सहयोग

चैत्र २३ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यको पहलमा पुनः एक गरीब परिवारमा खुशियाली छाएको छ । लघुवित्तको ऋणमा डुबेर घरखेत नै गुमाउने…

एक बोरा धान चोर्न वृद्धाको हत्या, अपराधीलाई पत्रकार सम्मेलनद्वारा…

मलंगवा, चैत २२ - जिल्लाको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिरायत जंगल टोल बस्ने बौधु महतोकी…

श्रोत नखुलेको रकम सहित हुण्डी कारोबारी पक्राउ

चैत १९ सर्लाही । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा स्रोत नखुलेको २७ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ…

खानेपानी लालबन्दीको सातौं साधारणसभा सम्पन्न सर्लाही १० चैत्र

सर्लाहीको लालबन्दीमा खानेपानी उपभोक्ता सरसफाइ संस्था लालबन्दीको सातौं साधारणसभा सम्पन्न  भएको छ । खानेपानी उपभोक्ता सरसफाइ संस्था लालबन्दीको आयोजना तथा प्रदेश…

एकिकृत बिकास संस्थाले गर्‍याे; चतुर्भूजेश्वर बहुमुखी क्याम्पसलाई १६ थान…

हरिवन, चैत -९ ,जिल्लाको हरिवन नगरपालिकामा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीलाई १६ थान डस्टबिन प्रदान गरिएको छ । एक कार्यक्रमका बीच आज…

बिजुलीको महशुल घटाउन माग गर्दै सडकमा माछा फालेर प्रदर्शन

चैत ०९ सर्लाही । सर्लाहीका माछापालक किसानले शुक्रबार बिहान फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्ग ९हाइवे० मा माछा फालेर प्रदर्शन गरेका छन् । एक्कासी बढाइएको…

जीवन विकासले मनाए १२ औं अन्तर्राष्ट्रिय “GLOBAL MONEY WEEK”

चैत ०८ हरिपुर्वा नगरपालिका-१ स्थित जीवन विकास लघुवित्तिय संस्थाले "protect your money secure your future" मुल नाराका साथ उक्त कार्यक्रम मनाएका छन्।उक्त…

१ महिना ६ दिनपछि पर्सा गाउँपालिकाको तालाबन्दी खुल्यो

चैत ८ पर्सा । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि हिजोबाट खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे…

नवलपुर चोकमा बस र ट्रक ठोक्कियो, घाइतेहरुको उपचार चल्दै

नवलपुर, ०७ चैत पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ । दुर्घटनामा केही व्यक्ति घाइते भएका…