Browsing Category

प्रदेश

निर्वतमान प्रमुख प्रशासकिय अधिकृत ढकालको भव्य विदाई

सर्लाहीको हरिपूर्वा नगरपालिकामा १५ महिना सम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा सफलतापुर्वक आफ्नो कार्यकाल पुरा गरि मधेश प्रदेशको मुख्यमन्त्रि कार्यालयमा सरुवा भई…

कान्छी उमेदवारको सम्भावना बढ्यो, बन्दसूचिमा पार्न कार्यकर्ताको माग

असोज १ गते, लालबन्दी ।। पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै नै हर्षित हुनुभएको छ ।पार्टीले सर्लाही क्षेत्र…

हरिपूर्वा नपामा विभिन्न कार्यक्रमको साथ बाल दिवस मनाइयो

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग र राष्ट्रिय रोजगार प्रवद्र्धन…

८ कक्षा, ४ सय बालबालीका, ३ वटा शिक्षक, विद्यार्थी जुलुसमा, शिक्षा जिरो,…

शिक्षा क्षेत्रमा सधै विवादित रहने हरिपूर्वा नगरपालिका पुनः केही दिन देखि डुमरिया ४ को जनता अभारभुत विद्यालयमा फसेको छ । सर्लाहीको हरिपूर्वा नपा ४ डुमरियामा…

समयमै नगर सभा नहुदा किसान र्माकामा धान खेती सुख्खा

सर्लाही सदरमुकाम पुर्वमा पर्ने हरिपूर्वा नगरपालिका सर्लाहीकै सुख्खा नगरपालिकामा परिणत भएको छ । अकाशे भरमा हुने धान खेतीमा यसपाली समयमा पानी नपर्दा किसानको धान…

सरकारले जारी गर्न लागेको निजामती ऐनको विरुद्धमा हरिपुर नगरपालिकाका…

हरिपूर । सरकारले जारी गर्न लागेको निजामती ऐनको हरिपुर नगरपालिकाका कर्माचार्यले असहमति जनाउँदै त्यसको विरोध गरेका छन्। नगरपालिकामा कार्यरत नेपाल निजामती कर्मचारी…

निर्वाचित महिला जनप्रतिनिधीहरुलाई माण्डवीले कुशल नेतृत्वको लागी प्रशिक्षण…

स्थानिय निर्वाचन २०७९ बैशाख ३० मा निर्वाचित भएको महिला जनप्रतिनिधिहरु लाई राजनिती तथा चुनावी प्रक्रियामा सफल बनाउनको लागी शि लिड्स महिला नेतृत्व कार्यक्रम…

वालमैत्री स्थानिय शासन समिती हरिपूर्वा नगरपालिकामा गठन

हरिपूर्वा ,र्वल्ड भिजन इन्टरनेशन नेपालको सहयोग तथा नेपाल सरकारको सहकार्य एवं बागमति सेवा समाजको आयोजनामा आज मंगलबार हरिपूर्वा नगरपालिका ५ केश्वर गरिब जनता मा बि…

सर्लाहीको हरिपुर्वा नगरपालिका मा ६ हजार १ सय २८ मत खस्यो (चुनावी अपडेट )

स्थानीय तह निर्वाचन २०७९ को लागि देशै भरी भैरहेको मतदान अन्तरगत सर्लाहीको हरिपुर्वामा शान्तिपुर्वक मतदान भैरहेको अवस्था छ । अहिले ११स्२५ को समय सम्म मा…