Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
प्रमुख सामाचार
नेपाली गायक रुद्रको ‘पहला प्यार ’ हिन्दी गीत मुम्बईमा सार्वजनिक
प्रहरीको जागिर छोडेर मुम्बई गएका थिए
आगलागी पीडितलाई सिंह दाजुभाइको व्यक्तिगत सहयोग
बैशाख २३ सर्लाही । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह र कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री…
बाराउद्योरणका आगलागी पीडितलाई वर्ल्ड भिजनको राहत सहयोग
बैशाख २३ सर्लाही । गएको बिहीबार दिउँसो आगलागीबाट घरबारविहीन बनेका सर्लाहीको सीमावर्ती गाउँ विष्णु गाउँपालिका–१, बाराउद्योरणका आगलागी पीडितलाई आज राहत सहयोग…
विद्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज सर्लाहीको बलरा आउँदै
बलरा, २२ बैशाख - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा आउँदै छन् ।
उनी बलरा नगरपालिका–८, गडहीया डुमरियामा…
आज मिति २०८१ साल बैशाख २१ गतेको राशिफल
बैशाख २१ सर्लाही
मेष
काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले…
सर्लाहीको विष्णु गाउँपालिकामा भएको भिषण आगलागी नियन्त्रणमा, ६६ घर जले
बैशाख २० सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका १ बाराउद्योरणस्थित गाउँमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ ।
घटनास्थलमा रहेका…
साहपुर टोलमा आगलागीबाट एउटा घर सखाप,१२ लाख भन्दा बढिको क्षति
हरिपूर्वा, २० बैशाख - जिल्लाको दक्षिण पूर्वी बेल्टस्थित हरिपूर्वा नगरपालिका–४, साहपुरमा गएराति भएको आगलागीबाट लाखौँको क्षति हुन पुगेको छ ।
किशोरी बैठाको…
रेडक्रसद्वारा हरिपुर्वाको अग्नि पिडितलाइ सहयोग
बैशाख १८ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा बैशाख १३ गते बिहिवारको दिन दिउँसो आगलागीबाट धोबियाही टोलमा भएको भीषण आगलागीबाट ६ वटा घर पुर्णरुपमा क्षती…
धनकौलमा आगलागी, एकैछिनमा जल्यो ७ मण्डल परिवारको घर
बरहथवा, १८ बैशाख - जिल्लाको दक्षिण पश्चिम ग्रामीण भेगस्थित धनकौल गाउँपालिका–२, मा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् ।
स्थानीय सुरेश मण्डलको घरमा विद्युत्…
हरिपूर्वामा आगलागीबाट ५ घर र २ गोठ जलेर नष्ट, एक युवक घाइते
हरिपूर्वा, १३ बैशाख - जिल्लाको हरिपूर्वा नगरपालिका–५, धोबियाही टोलमा आज दिउँसो आगलागी हुँदा ५ घर र २ गोठ जलेका छन् ।
आगलागीबाट सोही ठाउँका गिरधारी यादव,…