Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
प्रमुख सामाचार
विभिन्न घटनामा सर्लाहीमा ३ को मृत्युु २ घाइते
सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा आज अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जना घाइते भएका छन् । आज…
बस र म्याजिक ठोक्किएर १ जनाको मृत्युु ८ घाइते
सर्लाही जेठ ०५ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चोकमा आज अपरान्ह बस र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु…
अवैध सम्बन्धको कारण सर्लाहीमा हत्या,प्रेमी सहित ६ जना पक्राउ
सर्लाही, जेठ ५ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहहेत्तर सन्वन्धका कारण हत्या भएको खुलेको छ ।
जिल्ला…
सशस्त्र प्रहरी बलको नं. १० हेडक्वार्टरले मनायो १८ औँ स्थापना दिवस
सर्लाहीको कविलासी नगरपालिका–८, अगर्वास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरले आज १८ औँ स्थापना दिवस मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २…
धारिलो हतियार प्रहार गरी बुहारीको हत्या
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा आइतबार एक महिलाको आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
भारतसँग सीमा जोडिएको विष्णु…
बालबालिका तथा किशोरकिशोरीहरुका लागि निःशुल्क कम्प्युटर कक्षाको उद्दघाटन
सर्लाही, बैशाख १०। बागमती सेवा समाज नेपाल हरिवन, सर्लाही र हरिपुर्वा नगरपाकिला वडा नम्बर–१ को सहयोग तथा साझेदारीमा बालबालिका, किशोरकिशोरी लक्षित गरी बाल मैत्री…
ट्रकले किचेर दिदीको मृत्यु, बहिनी घाइते
सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा आज बिहान ट्रकले किचेर दिदीको मृत्यु भएको छ । दुर्घटनामा मृतककी बहिनी घाइते भएकी छन् । बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत…
सर्लाहीका पत्रकारले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापन पत्र
मलंगवा, १८ चैत – पत्रकारको हत्या, संचारगृह र संचारकर्मीमाथि भएको आक्रमणको विरोधमा सर्लाहीका पत्रकारले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण…
पत्रकार हत्याको विरोधमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको बिरोध…
चैत १६ मलंगवा । समाचार सङ्कलनको क्रममा पत्रकारको हत्या र सञ्चारगृहमा आक्रमण भएको विरोधमा सर्लाहीका पत्रकारले आज सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् । नेपाल…
१२ सय पशुको निःशुल्क उपचार
ब्रह्मपुरी, १० चैत - सर्लाहीको ब्रह्मपुरीमा शनिबार एक हजार २०० पशुको निःशुल्क उपचार गरिएको छ ।
गाउँपालिका कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…