Browsing Category

समाज

हरिपूर्वा नगरप्रमुख साहद्वारा विद्यालय भवनको शिलान्यास

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको…

जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा बालबालिकालाई ज्याकेट र जुता सहयोग

पुस १४ हरिपुर । जिल्ला प्रशासन कार्यालय सर्लाहीले हरिपुर २ मा रहेको जनकल्याण प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई ज्याकेट र जुत्ता वितरण गरिएको छ ।…

बाल संरक्षण सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु

हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँ पालिकाका बाल अधिकार समितिका पदाधिकारीहरुलाई बाल संरक्षण सम्बन्धी ३ दिने क्षमता अभिबृधी तालिम सुरु भएको छ । अस्ट्रेलियन एड,…

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यू एक जना घाइते

मसिंर २९ गते । सर्लाहीको ब्रहम्पुरी गाउपालिका–३ स्थित हुलाकी राजमार्ग सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यू भएको छन भने एक जना घाइते…

ईश्वरपुरमा ट्याक्टरकाे ठक्करबाट एक युवकको मृत्यु

मंसिर -२८, जिल्लाको  ईश्वरपुर नगरपालिका -९ पाेखोरी टोलमा बुधवार बिहान ८ बजे ट्याक्टरले ठक्कर दिदाँ एक  युवाको मृत्यु भएको छ।मृत्यु हुनेमा  माेटरसाइकल चालक…

मधेशी आयोगका अध्यक्ष डा.दत्तलाई “कर्ण श्री” उपाधि बाट सम्मान

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई कर्ण कुम्भ सम्मेलनमा "कर्ण श्री" उपाधि सम्मान सम्मानित गरिएको छ |कायस्थ जातिको महाभेलाको रुपमा प्रख्यात कर्ण…

उच्च शिक्षा पुरा गरी बिहे गर्ने रेणुले पाइन् प्रोत्साहन स्वरुप नगद रु. ५०…

सर्लाही,२३ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अनत्य गर्न तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पु¥याउन अभियान सुरु गरेको छ ।गाउँपालिकाले ‘उच्च…

हरिपुर्वा र पर्साको किशोर किशोरीका लागि जीवनोपयोगी तालिम सुरु

सर्लाहीको बागमतीमा आजबाट बाल स्पोन्सरशीप परियोजना अन्तर्गत किशोर किशोरीको समग्र विकासका लागि तालिम सुरु भएको छ । बागमती सेवा समाज नेपालको आयोजनामा तथा…

हरिपुर्वा नगर बाल सञ्जालद्वारा बाल बिवाह विरुद्धको सडक नाटक प्रदर्शन

१८ मंसीर, सर्लाही । हरिपुर्वा नगर बाल सञ्जालद्वारा बाल बिवाह विरुद्धको सडक नाटक पालिका चौक अगाडी प्रदर्शन गरिएको छ । सभ्य पहिचानको अभियान लैंगिक हिंसा…

सर्लाहीको गोडैतामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, १…

गोडैता – सर्लाहीको गोडैतामा बिहीबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक घाइते भएका छन् । गोडैता…