Browsing Category

समाज

छठ पर्वको अबशरमा वडाध्यक्ष धर्मराज सिहंद्वारा दलितबर्गमा कपडा तथा पुजा…

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलको वडाध्यक्ष धर्मराज सिहंले हिन्दूहरुको माहान छठपर्वको अबसरमा बिभिन्न दलित समुदायको करिब १ सय ५० घर परिबारमा छठ पुजा को…

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्त्री जयन्ती को अवसरमा हरिपुर्वा आयुर्वेद…

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्त्री जयन्ती को अवसरमा सर्लाहीको हरिपुर्वा आयुर्वेद शाखाले शुक्रबार एक कार्यक्रम को बिचमा धन्वन्त्री ऋषि को पुजा पाठ गरिएको छ…

कारोनाको कारण रोकिएको कक्षा ११ को परिक्षा हरिपूर्वा नगरपालिकामा शुक्रबार…

सर्लाहीको पुर्बी दक्षिणी क्षेत्रमा रहेको सर्लाहीको हरिपूर्वा नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको केश्वर गरिब जनता माबिमा २०७६ को कक्षा ११ को परिक्षा शुक्रबार…

हरिपुर्वा नगरपालिकाको आम नगरवासीमा नगर प्रमुख सियाराम रायको अपिल

सबै सरोकारवालाहरु, नगरबासीहरु, राजनैतिक दलहरुलाई आगामी मिति २०७७–०७–२१ गते हुन लागेको बिशेष नगरसभा सफल पारिदिनु हुन सादर अनुरोध छ

जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट टुनामेन्टको उदघाटन नगर प्रमुख सियाराम…

हरिपूर्वा नगरपालिका को सहयोग तथा हरिपूर्वा युवा सामुदायिक क्लबको आयोजनामा जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट टुनामेन्टको उदघाटन नगर प्रमुख सियाराम रायद्वारा…

अबेषा परियोजना अन्त्रगत पर्सा गाउपालिका वडा २ मा विद्यालय भवन हस्तान्तरण

सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको पर्सा गाउपालिका लाइ असोज २८ गते बुधबारको दिन एक कार्यक्रमको बिच शिक्षा क्षेत्रमा पिछडिरहेको समयमा वल्र्ड भिजन इन्र्टनेशनल…

हरिपूर्वा नगरपालिकाको ३ सय ४४ जना विभिन्न बर्गको अपागंहरुलाई कार्ड बितरण

रातो कार्ड पूर्ण अपागं क बर्गमा २३ जना, निलो कार्ड अति अशक्त अपागं ख बर्गमा १ सय १० जना, पहेलो कार्ड मध्यम अपागं ग बर्गमा १ सय ४ जना तथा समान्य अपागं सेतो…

अपागं परिचयपत्र प्रदान गर्न हरिपूर्वा नगरपालिकामा तिनदिने शिबिर संचालन

सर्लाहीको हरिपूर्वा नगरपालिकामा आजदेखि नगरभरिको अपागंहरुलाई लक्षित गरि तिनदिने परिचय पत्र बितरण शिबिरको उद्धाटन नगरप्रमुख सियाराम रायले गर्नुभएको छ ।…

सिकाइ परियोजना अन्त्रगत हरिपूर्वा नगरपालिकाको २ वटा वडामा विद्यालय भवन…

सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिका शिक्षा क्षेत्रमा पिछडिरहेको समयमा वल्र्ड भिजन इन्र्टनेशनल नेपालको आर्थिक सहयोग तथा प्रबिधिक सहयोगमा…

ठिकदारको लापरबाहिले मलंगवा–सग्राम्पुर हुलाकी सडक र्जजट

अहिले ब्रह्मपुरी गाउपालिका अन्र्तगत पर्ने सखुअबा देखि भेल्ही टोल सम्म ठाउ–ठाउमा बाटो फुटेको कारण मोटरसाइकल चलाउन पनि गाहराे भएको