जिगंडवा आर्युवेद शाखामा धन्वन्तरी दिवस मनाइयो (फोटो फिचर)

मुकेश झा कार्तिक १६ मगंलबार

सर्लाही सदरमुकाम पूर्व पर्ने पर्सा गाउपालिका वडा नम्बर ४ जिगंडवामा आज एक कार्यक्रमको बिच धुमधामले राष्ट्रिय आरोग्य धन्बन्तरी जयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । पर्सा गाउपालिका वडा नम्बर ४ जिगंडवाको वडाध्यक्ष बैधनाथ रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथीको रुपमा पर्सा गाउपालिकाको उप प्रमुख श्रीमती इन्द्रकाला देवि रहनुभएको थियो ।


प्रत्यृक बर्ष हरिपूर्वा नगरपाकिाको आर्युवेद शाखामा दिपावली को ३ दिन पुर्व पर्ने धन्वन्तरी दिबसको अबसरमा राष्ट्रिय आरोग्य धन्बन्तरी जयन्ती मनाइने गरेको आयुर्वेद शाखाको प्रमुख नबिन कुमार यादवले बताउनुभयो ।


जयन्ती कार्यक्रममा पर्सा गाउपालिका भित्रको वडाध्यक्षहरु जनप्रतिनिधी ,कर्मचारी,बुद्विजिवी,स्थानिय बासी प्रहरी,सहितकोे उपस्थिती रहेको थियो ।

Comments
Loading...