ठाकुर परिबारलाई मधेशी समाज दक्षिण कोरीयाबाट नगद तथा खाद्य समाग्री हस्तनान्तरण (फोटो सहित)

रबिनद्र ठाकुर २३ भाद्र २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर ६ बस्ने बिरेन्द्र ठाकुर लोहार युवाअबस्था मै ग्रसित रोगबाट संक्रमण भए।र मृत्यूभएपछि बिबिभन्न सहयोगी हाथहरुले अहिले उहाँको घर परिबारलाई सहयोग गरिरहेको बेला दक्षिणकोरीया मा बस्ने मधेशी समुदायको युबाहरुले समेत आर्थीक सहयो गरेको हरिपूर्वा नगरपालिकाको युवा सुबाध यादबले बताउनुभयो ।

मधेसी कारीया समाजको पूर्व अध्यक्ष श्याम महतो सदस्य दिनेश महतो,तथा वडाध्यक्ष दिनेश यादबको उपस्थितीमा ठाकुरको श्रीमती लाई नगद ३४ हजार तथा खद्यान समाग्री उपल्बध गराईएको छ । बिदेशबाट आर्थीक सहयोग ल्याउनमा हरिपूर्वा नगरपालिकाको युवाहरु सुबोध यादब,बिरेन्द्र प्रसाद यादब,नितेश,उमेश,रमेश,पवन यादब,गणेश यादब, सहितको सक्रियतामा आज घर नै पुगेर आर्थीक सहयोग गरिएको छन ।

Comments
Loading...