बाल बिबाह विरुद्ध सडक नाटक

लोकप्रिय समाचारदाता

सर्लाही,२ माघ ।सर्लाहीको हरिपुर्वा नगरपालिकामा बाल बिबाह विरुद्ध जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

आज हरिपुर्वा नगरपालिकाको बाल क्लव र रुपान्तरण सहजकर्ताले वडा नं २ मा सडक नाटक प्रदर्शन गरिएको छ ।

वल्र्ड  भिजन ईन्टरनेशनलको नेपाल सहयोगमा र बागमती सेवा समाज नेपाल द्वारा  ‌”संरक्षण तथा समुदाय सलगंता एसपोनसरशिप परियोजना” अन्तर्गत बाल विवाह विरुद्ध चेतना मुलक सडक नाटक प्रदर्शन गरिएको बागमती सेवा समाजका सहजकर्ता मुकेश साहले जानकारी गराए ।

Comments
Loading...