विद्यालयको ताल्चा खोलाउने बिबादमा प्र्रहरी र बिद्यार्थी विच झडप दुइ प्रहरी र आधा दर्जन बिद्यार्थी घाइते

लोकप्रिय अबाज समाचारदाता २०७८ बैशाख ०७

संधै बिबादित रहेको बिद्यालय सर्लाही को हरिपूर्वा नपा ५ स्थित रहेको श्री केश्वर गरिब जनता माबिमा आज पुन नया बिबादको कारण र्चचामा आएको छन ।


श्री केश्वर गरिब जनता माबिमा सिभिल प्राविधिक कक्षा र्तफ पढने बिद्यार्थी हरुले बिगत २ दिन देखि शिक्षकको पदमा पबन रायलाई नियुक्ति काृ माग राख्दै बिद्यालयमा तालाबन्द गरेको छन । जस को कारण पठन पाठन पूर्णरुपमा बन्द रहेको वेला सिभिल बाहेकको बिद्यार्थी हरुले तालाबन्दी खोलाउन जुलुस नारा सहित नगरपालिकाका पुगेको वेला प्रहरीले हामी माथी अचानक लाठि चार्ज गरेर घाइते बनाएको बिद्यार्थी ललित मंडल ले बताएको छ ।
प्रहरि ले लाठि चार्ज गरेपछि आक्रोषित बिद्यार्थीले नगरपालिका भित्र रहेको सोफा,कुर्सी, कम्प्युटर प्रिन्टर सहित तोरफोड गरिरहेको बेला प्रहरिले नियन्त्रण गर्न थप लाठि चलाए पछि बिद्यार्थीं र प्रहरी बिच पत्थबाजि हुदां दुइ प्रहरी र आधा दर्जन बिद्यार्थी घाइते भएको छ । नगरपालिका मा भएको तोडफोड मा यकिन गर्न नसकिए पनि ६ लाख भन्दा बढि को समानहरु क्षति भएको नगर प्रमुख सियाराम रायले बताउनु भयो ।
आन्दोलन र बिबाद नगरपालिका भित्र जुन ठाउमा भएपनि तोडफोडको लागी नगरपालिका कार्यालय लाई नै सम्झिने गरेको एक स्थानिय ले बताए ।
जिल्ला बाट आएको प्रहरी टोलिले अबस्था समान्य बनाए पनि बिद्यार्थीहरु ले प्रहरी प्रशासन मुर्दाबाद, लठि चार्ज गरेको प्रहरी जवान बिनय कुमार यादव लाइ कार्वाही गर बिद्यालय लाई राजनिति क्षेत्र मुक्त गर सहित को माग राख्दै १ घण्टा मुल सडक जाम गरेको स्थानिय युवा बिरेन्द्र यादब ले बताए । यादब को अनुसार माग पुरा नभए भोलि देखि थप आन्दोलन गर्ने बताए को छ ।

Comments
Loading...