सप्तरी–२ अपडेट सीके राउत उपेन्द्रभन्दा अढाई गुणा मतले अघि

५ मंसिर, सप्तरी । सप्तरी क्षोत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार ६ सय ३४ मतसहित आफ्नो अग्रता अढाई गुणा मतले अघि बनाएका छन् ।

उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ६७० मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ४९१ मतसहित तेस्रो स्थानमा छन् ।

Comments
Loading...