Warning: session_start(): open(/tmp/sess_50oapg94td6kdkvbpsv1jkkb56, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
सर्लाही क्याम्पस, सर्लाहीमा लोकतान्त्रिक विद्यार्थी संघद्वारा इकाई कमिटी गठन – lokpriyaawaj

सर्लाही क्याम्पस, सर्लाहीमा लोकतान्त्रिक विद्यार्थी संघद्वारा इकाई कमिटी गठन

मुकेश झा

फागुन १२ गते मलंगवा  । लोकतान्त्रिक विद्यार्थी संघ, सर्लाही जिल्ला कार्यसमितिको अध्यक्ष आकाश कुमार यादवको अध्यक्षतामा आज शुक्रबारको दिन क्याम्पसमा अध्ययनरत सयौं विद्यार्थीको उपस्थितिमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको युवा नेता मिथलेश यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सर्लाही जिल्ला कार्यसमितिको सचिव दिगेश्वर नायकको उपस्थितिमा सर्लाही जिल्लाको लोकप्रिय क्याम्पस सर्लाही क्याम्पसमा यहि आउदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरि रोहित महतोको नेर्त्तिवमा ४१ सदस्यीय इकाई कमिटी गठन गरियो साथै आजदेखी सो क्याम्पसमा स्ववियु चुनावको लागि क्याम्पसमा चहलपहल र विद्यार्थीमा नयाँ तरंग आएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको युवा नेता मिथलेश यादव अनुसार सर्लाही क्याम्पसको चुनाव पश्चात् क्याम्पसमा विद्यार्थीहरुले वर्षौंदेखि भोगी आइरहेका सम्पुर्ण शौक्षिक समस्याहरुको निकाश आउने र क्याम्पस भित्र अनावश्यक राजनीतिक द्वन्दको अन्तय हुने बताउनुभयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_50oapg94td6kdkvbpsv1jkkb56, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0