WordPress database error: [Table 'wp_options' is read only]
INSERT INTO `wp_options` (`option_name`, `option_value`, `autoload`) VALUES ('_transient_doing_cron', '1757443735.0236051082611083984375', 'yes') ON DUPLICATE KEY UPDATE `option_name` = VALUES(`option_name`), `option_value` = VALUES(`option_value`), `autoload` = VALUES(`autoload`)

हरिपुर्वा नगरपालिका वडा ८ लाई बाल मैत्री वडा बनाउने घोषणा – lokpriyaawaj

WordPress database error: [Table 'wp_postmeta' is read only]
UPDATE `wp_postmeta` SET `meta_value` = '1558' WHERE `post_id` = 2096 AND `meta_key` = 'better-views-count'

WordPress database error: [Table 'wp_options' is read only]
DELETE FROM `wp_options` WHERE `option_name` = '_transient_bfc_post_2096'

WordPress database error: [Table 'wp_options' is read only]
DELETE FROM `wp_options` WHERE `option_name` = '_transient_timeout_bfc_post_2096'

WordPress database error: [Table 'wp_options' is read only]
UPDATE `wp_options` SET `option_value` = '1757444337' WHERE `option_name` = '_transient_timeout_bfc_post_2096'

WordPress database error: [Table 'wp_options' is read only]
UPDATE `wp_options` SET `option_value` = '0' WHERE `option_name` = '_transient_bfc_post_2096'

हरिपुर्वा नगरपालिका वडा ८ लाई बाल मैत्री वडा बनाउने घोषणा

लोकप्रिय समाचारदाता

WordPress database error: [Table 'wp_postmeta' is read only]
UPDATE `wp_postmeta` SET `meta_value` = '0' WHERE `post_id` = 2096 AND `meta_key` = 'bs_social_share_facebook'

WordPress database error: [Table 'wp_postmeta' is read only]
UPDATE `wp_postmeta` SET `meta_value` = '0' WHERE `post_id` = 2096 AND `meta_key` = 'bs_social_share_twitter'

WordPress database error: [Table 'wp_postmeta' is read only]
UPDATE `wp_postmeta` SET `meta_value` = '0' WHERE `post_id` = 2096 AND `meta_key` = 'bs_social_share_pinterest'

WordPress database error: [Table 'wp_postmeta' is read only]
UPDATE `wp_postmeta` SET `meta_value` = '0' WHERE `post_id` = 2096 AND `meta_key` = 'bs_social_share_linkedin'

WordPress database error: [Table 'wp_postmeta' is read only]
UPDATE `wp_postmeta` SET `meta_value` = '1757450939' WHERE `post_id` = 2096 AND `meta_key` = 'bs_social_share_interval'

सर्लाही,६ साउन । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ८ बाल मैत्री स्थानीय शासन घोषणा हुने भएको छ । बाल मैत्री स्थानीय शासन तालिम समापनको अवसरमा वडा नं. ८ का वडा अध्यक्ष रामेश राय यादवले आफनो वडालाई आवश्यक मापदण्ड पुरा गरेर २०८० मै बाल मैत्री वडा घोषणा गर्ने   बताए ।

वर्लड भिजनको सहजीकरण तथा बागमती सेवा समाज नेपालकाको आयोजनामा लालबन्दी स्थित होटल युनाइटेड ईनको सभाहलमा बिहिबार देखी सुरु भएको तालिम शनिबार सम्पन्न भएको छ ।

हरिपुर्वा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु सहभागी भएको तालिममा वडा स्तरीय बाल मैत्री समिति गठन, वडा स्तरीय बाल मैत्री क्लब गठन, वडा स्तरीय लागु पदार्थ उन्मुलन समिति गठन तथा बाल मैत्री वडा घोषणा गर्ने लगायत विभिन्न विषयमा छलफल गरिएको प्रशिक्षक नवराज थापाले जानकारी दिनुभयो ।

वडा नं. ३ का वडा अध्यक्ष प्रमोद कुमार यादवले हरिपुर्वा नगरपालिकाको सम्पुर्ण वडा बालमैत्री बनाउन पहल गर्ने  बताए । उहाँले बाल बिबाह अन्त्य गर्न सबैले पहल गर्नुपर्ने अध्यक्ष यादबले बताए ।

हरिपुर्वा नगरपालिका बाल क्लबका अध्यक्ष कुन्ती पंडितले बाल मैत्री व्यवहारको तालिम मात्र लिएर हुदैन, व्यहारमा कार्यान्वय गर्नू पर्ने पनि हुन्छ । म त बाल मैत्री व्यबहार गर्छु तपाईलाई पनि बाल मैत्री व्यवहार गर्न तालिममा सहभागीहरुलाई बाल क्लबका अध्यक्ष पंडितले आग्रह समेत गरिन ।

वर्ल्ड भिजनका प्रतिनिधि सिता चौधरीले बाल मैत्री स्थानीय शासन ३ पटक दिए पनि उपलब्धि भने नभएको बताइन।
शिक्षा शाखा प्रमुख जनक काफ्लेले विधालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गरेर सर्व प्रथम ति बालबालिकालाई विद्यालय भर्ना गरेर नगरपालिका भरी नै बाल मैत्री स्थानीय शासन लगाउन आफुहरु लागिपर्ने बताए ।
वडा नं ६ का वडा अध्यक्ष रामसोगारथ रायले बाल मैत्री स्थानीय शासन पालिका बनाउन बाहिरको गैरसरकारी संस्था लागिपरेको छ तर हाम्राे आफ्नै पालिकाको लागि हामी पछाडि परेका छौ भने।

नगर प्रमुख बिनोद साहले बाल मैत्री स्थानीय शासन पालिका बनाउन हामी सम्पूर्ण जनप्रतिनिधि एक हुनैपर्ने बताए ।

बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बाल मैत्री स्थानीय शासनले बालबालिकाको सम्पूर्ण पक्षको विकास हुने बताए । अध्यक्ष कार्कीले जनप्रतिनिधिहरुलाई कम्तीमा एउटा वडा पनि बाल मैत्री स्थानीय शासन बनाउन आग्रह समेत गरे ।

तालिम समापन कार्यक्रमा हरिपुर्वा आयुर्वेदा शाखा प्रमुख डां संजय कुमार यादव, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक प्रमेश बादेले जानकारी दिए ।यस पनि बागमती सेवा समाज नेपालले पर्सा गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा शिक्षकहरुलार्ई बाल मैत्री स्थानीय शासन तालिम दिएका   थिए ।

Comments
Loading...