Warning: session_start(): open(/tmp/sess_852e5vk00fegd58g3fm2m1f2e7, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
टिपरले रुखमा ठक्कर दिदा एक महिलाको मृत्यू एक गम्भीर घाइते – lokpriyaawaj

टिपरले रुखमा ठक्कर दिदा एक महिलाको मृत्यू एक गम्भीर घाइते

लोकप्रिय समाचारदाता (०७ अषाढ २०७७ )

सर्लाहीको ब्रह्म्पूरी गाउपालिका ६ स्थित रहेका नोकैल्वामा सडक निर्माणकको लागी गिटटी बोकेको टिपरले रुख भाचिदा एक जना महिलाको मुत्यू भएको छन भने एक जना गम्भिर घाइते भएको स्थानिय विपिन्न रायले लोकप्रिय समाचारदाता लाई जानकारी गराएको छन ।
ब्रह्मपुरी ६ नोकैल्वा बस्ने देमन साहको श्रीमती अन्दाजी ५५ बषिर्य कलसिया देवी साह तथा गनौर रायको श्रीमती अन्दाजी ४० बर्षिय प्रमिला देवी यादव करिब १ बजेको समयमा धान रोपाइको लागी जादै गरेको बेला पररिया- नोकैल्वा सडक निर्माणको लागी गिटटी लोड गरिएको टिपरले गिटटी झाडने क्रममा वाटो नजिक रहेको पिपलको रुखको हागां भाचिएर तल खस्दा कलसिया देवीको घटना स्थलमै मृत्यू भएको छन भने प्रमिला देवि राय गमिभर घाइते भएकि छिन । घाइते रायको उपचारको लागी मलंगवा पठाइएको र उपचार सम्भव नभएपछि बिरगंज रेफर गरिएको स्थानिय बासि विपन्नि रायले जानकारी गराएको छ ।
यता मृत्यू भएकी कलसिया देविलाई पोष्टमार्डमको लागी जिल्ला अस्पताल पठाइएको तथा टिपर तथा चालक प्रहरिको नियनत्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_852e5vk00fegd58g3fm2m1f2e7, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0