नेपाली कांग्रेस को बागी उमेदवार अमरेश सिहं सर्लाही ४ को प्रतिनिधि सभा सदस्य मा बिजयी

मुकेश झा

सर्लाही को चर्चित क्षेत्र ४ नम्बर को प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस को बागी उमेदवार स्वतन्त्र माछा छापमा पुर्व सांसद अमरेश सिहं पुनः बिजयी हुनुभएको छ । सर सदस्य पदमा नेपाली कांग्रेस को बागी उमेदवार स्वतन्त्र माछा छापमा पुर्व सांसद अमरेश सिहं पुनः बिजयी हुनुभएको छ ।
नेपाली कांग्रेस बाट प्रतिनिधि सभामा उम्मेद्बारी दिनुभएको नेपाली कांग्रेस को पुर्व जिल्ला सभापति नागेन्द्र राय ले १८२५२ मत ल्याएको छ भने स्वतन्त्र उमेदवार अमरेश सिहंले २००१७ मत ल्यायी १७६५ मतले पराजित भएको छ।
मतगणना शुरूवात मा अग्रता स्थानमा रहेको स्वतन्त्र उमेदवार मधुमला यादब १४६२२ मत ल्यायी तेस्रो स्थानमा आएको छ ।

Comments
Loading...