सर्लाही क्षेत्र नं.-१,को प्रतिनिधि सभामा लोसपाको रामप्रकाश चौधरी बिजयी 

मुकेश झा

सर्लाही क्षेत्र नं.-१,को प्रतिनिधि सभामा लोसपाको रामप्रकाश चौधरी बिजयी हुनुभएको छ ।
स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का भन्दा साईकल (रामप्रकाश चाैधर ले ६ हजार ४६४ बढि मत प्राप्त गरि
विजयी भएका
लाेसपाका रामप्रकाश चाैधरी छन् ले २४८३८ मत प्राप्त गर्नुभएको छ भने उहाको निकटतम प्रतिद्वन्दी स्वतन्त्र को पुतली छाप मा मानबहादुर (खड्का ) -१८४०४ मत प्राप्त गर्नुभएको छ । २०७४ मा यसै क्षेत्र बाट निर्वाचित भएको सांसद जसपाको
छाता (प्रमाेद साह)-१४२५५ मत ल्यायी तेस्रो स्थान मा आएको छ।

Comments
Loading...