सर्लाही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेको उप्रेती बिजयी ।

लोकप्रिय अवाज समाचारदाता

सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेती विजयी हुनुभएको छ ।उप्रेतीले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७७० मतले पछि पर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हो ।            उप्रेतीले ३२ हजार ९३८ मत ल्याउनु भयो भने उहाँको प्रतिस्पर्धी साहले ३२ हजार १६८ मत प्राप्त गर्नुभएको भयो । त्यसैगरी जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ ल्याउदै तेस्रो बन्नुभयो ।

Comments
Loading...