Warning: session_start(): open(/tmp/sess_vepndndkqe8lfatoe3cr4bnt03, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
जिल्ला स्तरीय एम आई एस अपरेटर तथा फिल्ड सहायकहरुको समिति गठन,अध्यक्षमा चौलागाई – lokpriyaawaj

जिल्ला स्तरीय एम आई एस अपरेटर तथा फिल्ड सहायकहरुको समिति गठन,अध्यक्षमा चौलागाई

मुकेश झा सर्लाही ३ भदौ।

सर्लाहीको बागमती नगरपालिकामा जिल्ला स्तरीय एम आई एस अपरेटर तथा फिल्ड सहायकहरुको समिति गठन गरिएको छ । आईतवार बागमती नगरपालिका स्थित नुनथरमा आई एस अपरेटर तथा फिल्ड सहायकहरुको समस्या निराकरण गर्ने उदेश्यले समिति गठन गरिएको हो । समितिको अध्यक्षमा सरोज चौलागाई, उपाध्यक्षमा सुस्मिता गौतम ,पवन कुशवाहा,रामबिश्वास बैठा, कोषाध्यक्षमा राजनारायण राय यादव ,सचिवमा प्रितिन्जला थापा, सह(सचिवमा किशोरी राय,सल्लाहकारमा हरिकिशोर महतो,रित्तुराज,रितेश साह,सदस्यहरुमा हिरा अधिकारी,विजय कुमार बम्जन लगायत बाकी रहेका एम आई एस अपरेटर तथा फिल्ड सहायकहरु सव्रसहमती चयन भएको एम आई एस अपरेटर राजु यादवले जानकारी दिए ।
समिति गठले एम आई एस अपरेटर तथा फिल्ड सहायकहरुको हकहितको लागि काम गर्ने लगायतको विषयमा छलफल गरिएको थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_vepndndkqe8lfatoe3cr4bnt03, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0