स्वराज मधेस आन्दोलनको बिर सहिदलाई हरिपूर्वा नगरपालिकामा श्रद्धान्जली अर्पर्ण

लोकप्रिय समाचारदाता १६ भाद्र २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिका ५ स्थित रहेको पूरानो बजारमा सोमबार एक कार्यक्रम बिच जनमत पार्टीको बिर शहिद स्वराजी राम मनोहर यादव जी प्रति श्रद्धजन्जली अर्पण गरिएको छ । २०७५ साल भदौ ०७ गते बर्लिया जिल्लाको जिल्ला सम्बन्वय समितीको हलमा तत्कालिन उप प्रधान मन्त्रि उपेन्द्र यादबको कार्यक्रममा कालो झन्डा देखाइएको आरोपमा बर्दिया प्रहरीले पक्राउ गरि चरम यातना दिए पछि उनको प्रहरी हिरासतमै भदौ १५ गते मृत्यू भएको थियो ।
बाके जिल्ला घर भएको राममनोहर यादव सिके राउत अध्यक्ष रहेका जनमत पार्टीको पहिलो स्वराज शहिदको रुपमा स्थापित समेत भएको यादवको नाउमा प्रत्येक बर्ष भादौ १५ गते पार्टीले देशै भरि श्रद्धान्जली सभा गरिदै आइरहेको जनमत पार्टी को काठमाडौं उपत्यका इन्चार्ज राजेन्द्र यादबले वताए ।


हरिपूर्वा नगरपालिकामा स्वराज मधेस आन्दोलनको बिर सहिद राम मनोहर यादबको श्रद्धाञ्जली सभा जनमत पार्टी को काठमाडौं उपत्यका इन्चार्ज राजेन्द्र यादबको नेतृत्वमा सम्पन्न भएकको थियो । सो सभामा हरिपूर्वा नगर कमिटीको सयोंजक दिनेश यादव, सदस्यहरु राजिब यादब, रामबाबु साह सिहतले यादवको फोटोमा फलमाला अर्पण गरेको थियो ।

Comments
Loading...