Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

सर्लाहीमा कारको ठक्करबाट ६ बर्षिय बालिकाको उपचारको क्रममा मृत्यू

सर्लाहीको उत्तरी भेगमा पर्ने इश्वरपूर १२ घारी बथान स्थित भित्रि सडक खण्डमा बाटोमा हिडदै गरेको ६ बर्षिय बालिकालाई बुधबार साझ करिब ४ः ३० को समयमा कारले ठक्कर…

पर्सा गाउपालिकामा निःशुल्क आखा शिविर,३२७ जनाले गराए जाच

सर्लाहीको सदरमुकाम देखि दक्षिणी तथा पुर्वमा रहको पर्सा गाउपालिकाको आयोजनामा पहिलो पटक निशुल्क आखा जाच शिविर सम्पन्न भएको छ । सगरमाथा चौधरी आखा अस्पताल लहान…

सर्लाही हरिपुरमा पालिका स्तरीय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

सर्लाही हरिपुरमा पालिका स्तरीय स्वास्थ्य समिक्षा गोष्ठी शुक्रबार सकिएको छ। पालिका मातहतका स्वास्थ्य संस्था र प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरले प्रवाहा गरेको…

निर्वतमान प्रमुख प्रशासकिय अधिकृत ढकालको भव्य विदाई

सर्लाहीको हरिपूर्वा नगरपालिकामा १५ महिना सम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा सफलतापुर्वक आफ्नो कार्यकाल पुरा गरि मधेश प्रदेशको मुख्यमन्त्रि कार्यालयमा सरुवा भई…

कान्छी उमेदवारको सम्भावना बढ्यो, बन्दसूचिमा पार्न कार्यकर्ताको माग

असोज १ गते, लालबन्दी ।। पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै नै हर्षित हुनुभएको छ ।पार्टीले सर्लाही क्षेत्र…

हरिपूर्वा नपामा विभिन्न कार्यक्रमको साथ बाल दिवस मनाइयो

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग र राष्ट्रिय रोजगार प्रवद्र्धन…

आरआरपिके र वागमती सेवा समाज सर्लाही ले गरेको कार्यको जिल्लास्तरिय अनुगमन…

सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिका अन्तर्गत र्वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा वागमती सेवा समाज नेपाल र आर आर पिके ले यस पालिकाहरुमा…

८ कक्षा, ४ सय बालबालीका, ३ वटा शिक्षक, विद्यार्थी जुलुसमा, शिक्षा जिरो,…

शिक्षा क्षेत्रमा सधै विवादित रहने हरिपूर्वा नगरपालिका पुनः केही दिन देखि डुमरिया ४ को जनता अभारभुत विद्यालयमा फसेको छ । सर्लाहीको हरिपूर्वा नपा ४ डुमरियामा…

समयमै नगर सभा नहुदा किसान र्माकामा धान खेती सुख्खा

सर्लाही सदरमुकाम पुर्वमा पर्ने हरिपूर्वा नगरपालिका सर्लाहीकै सुख्खा नगरपालिकामा परिणत भएको छ । अकाशे भरमा हुने धान खेतीमा यसपाली समयमा पानी नपर्दा किसानको धान…