Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/lokpriyaa/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

हरिपूर्वाको नगरप्रमुख सियाराम रायले राजिनामा सहित गाडी बुझाए

निर्वाचन आचारसंहिता लागू भइसकेपछि स्थानिय चुनाव २०७९ बैशाख ३० को लागी नगर प्रमुख पदको लागी पुनः तयारी गरिरहनुभएको हरिपूर्वा नगरपालिकाको नगरप्रमुख सियाराम रायले…

बसबरिया र धनकौल गाउँपालिकाको टाइफाइड रोग खोप अभियान बैशाख ४ गते देखि…

सर्लाहीको बसबरिया र धनकौल गाउँपालिकाले टाइफाइड रोग विरुद्धको खोप अभियान बैशाख ४ गतेदेखि बैशाख ९ गतेसम्म संचालन गर्ने भएको छ। ती दुबै पालिका अन्तर्गतका स्वास्थ्य…

एक घर पाँच योग पाँच जडिबुटी सम्बन्धि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई १…

सर्लाही को पर्सा गाउपालिकामा शनिवार एक कार्यक्रम बिच एक दिने एक घर पाँच योग पाँच जडिबुटी सम्बन्धि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण तालिम सम्पन्न…

सिकाई परियोजना अन्तर्गत चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिकामा…

सिकाई परियोजना अन्तर्गतसिकाई परियोजना अन्तर्गत सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिकामा १ करोड १५ लाखको लागतमा निर्मित विद्यालय भवन र…

नौ दिनसम्म मनाउने गुप्त चैत्र नवरात्रीको महत्त्व पढौ र शेयर गरौ

नौ दिनसम्म मनाउने नवरात्रमा कुन कुन दिन कुन कुन रुपको पुजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कुन कामनाको लागि पुजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा बताइएको…

सर्लाहीमा सेवा निवृत प्रनाअ गनीलाई विदाई तथा प्रकोनि पुरीलाई स्वागत

नापी कार्यालय, सर्लाही , मलंगवाका प्रमुख नापी अधिकृत नसीमुल गनी सेवा निवृत्त भएका छन् । कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रम आयोजना गरी बाराको…

चैत्र २० गते देखि हरिपूर्वा नगरपालिकाको ३ सय ६० अशिक्षित व्यक्तिलाई…

हरिपूर्वा । सर्लाहीको सदरमुकाम पुर्वमा पर्ने हरिपूर्वा नगरपालिका मा भौतिक बिकास भए पनि शिक्षा तथा स्वास्थ्यमा पछाडी रहेको बेला हरिपूर्वा नगरपालिकाको आर्थिक…

स्थानीय निर्वाचनमा महिलाको सहभागिता बारे प्रदेश स्तरिय संचारकर्मीको…

गैर सरकारी संस्था माण्डवीको आयोजनामा आगामी स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक सहभागितामा संचारकर्मीहरुको भूमिका सम्बन्धी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया…

हरिपूर्वा नगरपालिकाको आफ्नै जग्गामा शिलान्यास सम्पन्न

हरिपूर्वा – सर्लाहीको सदरमुकाम पूर्वमा पर्ने हरिपूर्वा नगरपालिकाको अज एक कार्यक्रम बिच नगरपालिका भवन र्निाणको लागी निःशुल्क रुपमा प्राप्त भएको जग्गामा नगरप्रमुख…

नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापति मा युवा नेता सुरेन्द्र सिंह…

नेपाली कांग्रेस सर्लाहीको सभापति मा युवा नेता सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सिंहले अर्का उम्मेदवार लक्ष्मण…