Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
प्रदेश नं २
हाजिरीजवाफ प्रतियोगिता तथा ¥याली पर्दशन गरिदै हरिपूर्वामा मनाए ५९औ बाल…
भदौ २९ हरिपूर्वा । आज ५९औ राष्ट्रिय बाल दिबसको अवसरमा बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी नाराको साथमा देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस…
पर्सा गाउपालिकाको UPG सदस्यलाई प्रमाणपत्रले सम्मानित
भदौ २९ पर्सा । वर्लड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र तथा पर्सा गाउपालिकाको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन…
पालिका स्तरिय UPG सदस्यलाई दोशाला ओढाइ प्रमाणपत्रले सम्मान
भदौ २८ गते हरिपूर्वा । वर्लड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र तथा हरिपूर्वा नगरपालिकाको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल…
बालबालिकाहरुले नमुना संसदीय अभ्यास गरे
सर्लाही भाद्र २४ ।सर्लाहीमा बालबालिकाहरुले संसदीय अभ्यास गरेका छन । हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकाको बाल क्लब सदस्य र रुपान्तरण समूहका…
समाजिक सद्भाव कायम राख्न मलंगवामा कर्फ्यु आदेश
भदौ २३, जिल्ला सदरमुकाम मलंगवामा शनिवार दुई पक्षबीझ झडपको स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी…
बाल क्लब सदस्यहरुका लागि पुस्तकालय व्यवस्थापन तालिम
सर्लाही भाद्र २३
वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत बाल क्लब…
पालिका स्तरिय UPG Graduation Criteria को अनुमोदन बैठक सम्पन्न
वर्लड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र तथा हरिपूर्वा नगरपालिकाको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना…
सर्लाही सहित देशै भरी रक्षाबन्धन ( जनै पुर्णिामा ) मनाउदै
भदौ १४ सर्लाही । आज हिन्दु धर्मावलम्बीको मुख्य पर्व अन्तर्गत श्रावण शुक्लपक्ष पुर्णिामा तिथिमा मनाइने रक्षाबन्धन मधेस प्रदेश सहित नेपाल भरी नै हर्ष उल्लासका साथ…
यस बर्षको रक्षा बन्धनको शुभ मुहर्त
रक्षाबन्धनका विषयमा --
अथ रक्षाबन्धनम्
´´रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहूर्तोदयव्यापिन्यामपराह्णे प्रदोषे वा कार्यम्। उदये…