Browsing Category

प्रमुख सामाचार

नगरपालिका अगााडी लगाइको कालो झन्डा हटाउने तथा तोकिएको समयमै नगरसभा गर्न…

सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिगत केही महिना देखि नेपाल कम्नियुष्ट पार्टी नगर राजनैतिक सयंत्र बिभिन्न माग राख्दै आन्दोलमा उत्रेको बेला करिब ५० दिन अगाडी…

हरिपुर्वा नगरपालिकाको आम नगरवासीमा नगर प्रमुख सियाराम रायको अपिल

सबै सरोकारवालाहरु, नगरबासीहरु, राजनैतिक दलहरुलाई आगामी मिति २०७७–०७–२१ गते हुन लागेको बिशेष नगरसभा सफल पारिदिनु हुन सादर अनुरोध छ

जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट टुनामेन्टको उदघाटन नगर प्रमुख सियाराम…

हरिपूर्वा नगरपालिका को सहयोग तथा हरिपूर्वा युवा सामुदायिक क्लबको आयोजनामा जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट टुनामेन्टको उदघाटन नगर प्रमुख सियाराम रायद्वारा…

हरिपूर्वा नपा – ३ स्थित धनकौलमा एक बृद्धले छातीमा जमरा उमारियो,…

सर्लाही, ७ कात्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापना देखिनै निहार ब्रतबसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ ।…

सर्लाहीको ४ वटा पालिकाको ५८ वटा विद्यालयलाई आर आर पि के द्वारा मास्क…

वल्र्ड भिजन इन्टरनेसनल नेपाल, एच आई, वल्र्ड एजुकेशन र राष्ट्रिय रोजग।र प्रवद्र्धन केन्द्र (आर.आर.पी.के)सँगको साझेदारीमा संचालित सिकाई परियोना अन्तर्गत हरिपुर्वा…

दुई बर्ष पछि हरिपूर्वा नगरपालिकामा रहेको बाघ वाला मन्दिरमा नियमित पुजा…

सर्लाहीको हरिपूर्वा नगरपालिकामा रहेको सबै भन्दा पुरानो रहेको बाघ बला मन्दिर बिगत दुई बर्ष देखि बन्द रहेको बेला हरिपूर्वा नगर प्रमुख सियाराम राय तथा नागरिक समाज…

अबेषा परियोजना अन्त्रगत पर्सा गाउपालिका वडा २ मा विद्यालय भवन हस्तान्तरण

सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको पर्सा गाउपालिका लाइ असोज २८ गते बुधबारको दिन एक कार्यक्रमको बिच शिक्षा क्षेत्रमा पिछडिरहेको समयमा वल्र्ड भिजन इन्र्टनेशनल…

हरिपूर्वा नगरपालिकाको ३ सय ४४ जना विभिन्न बर्गको अपागंहरुलाई कार्ड बितरण

रातो कार्ड पूर्ण अपागं क बर्गमा २३ जना, निलो कार्ड अति अशक्त अपागं ख बर्गमा १ सय १० जना, पहेलो कार्ड मध्यम अपागं ग बर्गमा १ सय ४ जना तथा समान्य अपागं सेतो…

सर्लाहीको चार वटा स्थानीयतहमा विश्व शिक्षक दिवस मनाईयो शिक्षकहरुलाई…

सर्लाही । जिल्लाको चार वटा गाउँपालिका र नगरपालिकाको अगुवाई र शिक्षा क्षेत्रमा कार्यरत संस्थाराष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाको सहजीकरणमा सामाजिक…