Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
प्रमुख सामाचार
हरिपूर्वा नपा – ३ स्थित धनकौलमा एक बृद्धले छातीमा जमरा उमारियो,…
सर्लाही, ७ कात्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापना देखिनै निहार ब्रतबसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ ।…
सर्लाहीको ४ वटा पालिकाको ५८ वटा विद्यालयलाई आर आर पि के द्वारा मास्क…
वल्र्ड भिजन इन्टरनेसनल नेपाल, एच आई, वल्र्ड एजुकेशन र राष्ट्रिय रोजग।र प्रवद्र्धन केन्द्र (आर.आर.पी.के)सँगको साझेदारीमा संचालित सिकाई परियोना अन्तर्गत हरिपुर्वा…
दुई बर्ष पछि हरिपूर्वा नगरपालिकामा रहेको बाघ वाला मन्दिरमा नियमित पुजा…
सर्लाहीको हरिपूर्वा नगरपालिकामा रहेको सबै भन्दा पुरानो रहेको बाघ बला मन्दिर बिगत दुई बर्ष देखि बन्द रहेको बेला हरिपूर्वा नगर प्रमुख सियाराम राय तथा नागरिक समाज…
अबेषा परियोजना अन्त्रगत पर्सा गाउपालिका वडा २ मा विद्यालय भवन हस्तान्तरण
सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको पर्सा गाउपालिका लाइ असोज २८ गते बुधबारको दिन एक कार्यक्रमको बिच शिक्षा क्षेत्रमा पिछडिरहेको समयमा वल्र्ड भिजन इन्र्टनेशनल…
हरिपूर्वा नगरपालिकाको ३ सय ४४ जना विभिन्न बर्गको अपागंहरुलाई कार्ड बितरण
रातो कार्ड पूर्ण अपागं क बर्गमा २३ जना, निलो कार्ड अति अशक्त अपागं ख बर्गमा १ सय १० जना, पहेलो कार्ड मध्यम अपागं ग बर्गमा १ सय ४ जना तथा समान्य अपागं सेतो…
सर्लाहीको चार वटा स्थानीयतहमा विश्व शिक्षक दिवस मनाईयो शिक्षकहरुलाई…
सर्लाही । जिल्लाको चार वटा गाउँपालिका र नगरपालिकाको अगुवाई र शिक्षा क्षेत्रमा कार्यरत संस्थाराष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाको सहजीकरणमा सामाजिक…
हरिपूर्वा वडा नम्बर ६ को चौथो वडाभेला सम्पन्न
वडा नम्बर ६ मा बिकास निर्माणको लागी रु ७५ लाख तथा लक्षीत बर्गको लागी रु. ९ लाख बजेट सहित ८४ लाख कुल बजेट
अधारभुत स्वास्थ्य केन्द्रको हरिपूर्वा नपा–२ को उद्धाटन सम्पन्न
सर्लाहीको हरिपूर्वा नगरपालिका अन्र्तगत रहेको ९ वटा वडामा ३ वटा स्वास्थ्य चौकीको स्थाप्ना मात्र रहेको ले बाकि रहेको ६ वटा वडामा अधारभुत स्वास्थ्य केन्द्र स्थापना…
बिकास निर्माणमा प्रभाबकारी ल्याउन युवाहरुद्वारा नगर प्रमुख लाई ज्ञापन…
सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिकास निर्माणको कामहरुमा हेल चक्रियाई भइरहेको बेला हरिपूर्वा नपा को केही युवाहरुले नगर प्रमुखलाई ध्यानाकर्षण गराउने…
अपागं परिचयपत्र प्रदान गर्न हरिपूर्वा नगरपालिकामा तिनदिने शिबिर संचालन
सर्लाहीको हरिपूर्वा नगरपालिकामा आजदेखि नगरभरिको अपागंहरुलाई लक्षित गरि तिनदिने परिचय पत्र बितरण शिबिरको उद्धाटन नगरप्रमुख सियाराम रायले गर्नुभएको छ ।…