Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
प्रमुख सामाचार
सिकाइ परियोजना अन्त्रगत हरिपूर्वा नगरपालिकाको २ वटा वडामा विद्यालय भवन…
सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिका शिक्षा क्षेत्रमा पिछडिरहेको समयमा वल्र्ड भिजन इन्र्टनेशनल नेपालको आर्थिक सहयोग तथा प्रबिधिक सहयोगमा…
अधारभुत स्वास्थ्य केन्द्रको हरिपूर्वा नपा–६ को उद्धाटन सम्पन्न
वडा नम्बर ६ को अधारभुत स्वास्थ्य सेन्टरको इन्चार्जको रुपमा रामचन्द्र साहले कार्यभार सम्भाल्नु भएको छन भने अनमि को रुपमा सुजाता चौधरी,तथा कार्यालय सहयोगीको रुपमा…
ठिकदारको लापरबाहिले मलंगवा–सग्राम्पुर हुलाकी सडक र्जजट
अहिले ब्रह्मपुरी गाउपालिका अन्र्तगत पर्ने सखुअबा देखि भेल्ही टोल सम्म ठाउ–ठाउमा बाटो फुटेको कारण मोटरसाइकल चलाउन पनि गाहराे भएको
सबै सेबा सुबिधा सम्पन्न अबिस्कार हेल्थ केयर एण्ड रिसर्च सेन्टर को स्थापना…
सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिका गाबिस वाट स्थानिय तहको निर्माणमा नगरपालिका घाषित भएपनि स्वास्थ्य शिक्षा सिचाई तथा सडकमा एकदमै पिछडिएको…
जयगंगा बचत तथा ऋण सहकारी संस्थाको शाखा कार्यालय बिस्तार
सर्लाहीको हरिपूर्वा नगरपालिका २ स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्था लि ले हरिपूर्वा नगरभरिको जनतालाई ध्यानमा राखदै थप शाखाको बिस्तार गरेको छन ।…
वडाध्यक्ष नै जातिय बिभेद फैलाईरहेको भन्दै नगर प्रमुखलाई ज्ञापन पत्र
निमित प्रशासकिय प्रमुख सकलदेब राय तथा वडा नम्बर ३ को वडा सचिब दिपेन्द्र कुमार यादव माथि लगाइएको आरोप निराधार तथा कपोल्कल्पित रहेको ले सो आरोपलाई घोर भर्तस्ना…
नेपाल कम्युनिष्ट पार्टी हरिपूर्वा नगर कमिटी द्वारा नगर प्रमुख लाई ज्ञापन…
सर्लाहीको हरिपूर्वा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नगर स्तरिय संयन्त्र सर्लाही द्वारा बिबिभन्न मागहरु राख्दै सोमबार समितीको संयोजक बिकाउ रायको…
कारोना संगको एक महिनाको लडाई मा बिजयी भई कार्यालय आउनुभएको सकलदेब रायलाई…
बिगत २ महिना देखी सेवाग्राही लाई निकै समस्या परेको बेला आज देखि निमित प्रमुख प्रशासकिय अधिकृत सकलदेब राय जिमेबारी सम्भाले पछि नगरपालिकाको काम काज तथा नगरसभाको…
ठाकुर परिबारलाई मधेशी समाज दक्षिण कोरीयाबाट नगद तथा खाद्य समाग्री…
सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर ६ बस्ने बिरेन्द्र ठाकुर लोहार युवाअबस्था मै ग्रसित रोगबाट संक्रमण भए।र मृत्यूभएपछि बिबिभन्न सहयोगी हाथहरुले अहिले…
आर्थीक समस्याका कारण उपचार बाट बन्चित खातुनलाई युवाहरु द्वारा आर्थिक…
सानो बच्चा हरु तथा श्रीमान पनि कमाउने अबस्थामा नरहेको खातुनको अनुसार आफ्नो बिरामी को अपरेशन गर्नको लागी डाक्टरले कम्तीमा रु ८० हजार जुटाउनको लागी भनेको छन