Browsing Category

प्रदेश नं २

सर्लाहीको हरिपुर नगरपालिकाको ११ औँ नगरसभा सोमबारबाट सुरु

पुस २६ हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकाको ११ औँ नगरसभा सोमबारबाट सुरु भएको छ । नगरसभाको उद्घाटन संविधानसभाका सदस्य रामचन्द्र चौधरी र रञ्जना सरकारले संयुक्त…

हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा नीति सम्बन्धीे अभिमुखिकरण

    हरिपुर्वा २२ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र…

पर्सा गाउँपालिकामा बाल संरक्षण याेजनाकाे लागि दुई दिने कार्यशाला गाेष्ठी…

पर्सा गाउँपालिकामा बाल संरक्षण याेजनाकाे लागि दुई दिने कार्शाला गाेष्ठी पाै २१ र २२ गते सम्पन्न भएको छ ।कार्यक्रम पर्सा गाउँपालिकाले बाल अधिकार सम्बन्धि…

पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्र्तगत जनचेतना मुलक सडक नाटक

राष्ट्रिय रोजगार पर्वद्धन केन्द्र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र हरिपूर्वा नगरपालिकाको सम्नवयमा हरिपूर्वा नगरपालिकाको विभिन्न वडाहरुमा गर्भवती सुत्केरी…

हरिपूर्वा नगरप्रमुख साहद्वारा विद्यालय भवनको शिलान्यास

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको…

जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा बालबालिकालाई ज्याकेट र जुता सहयोग

पुस १४ हरिपुर । जिल्ला प्रशासन कार्यालय सर्लाहीले हरिपुर २ मा रहेको जनकल्याण प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई ज्याकेट र जुत्ता वितरण गरिएको छ ।…

महिलाको न्यायमा पहुँच परियोजनाद्वारा संचारकर्मिहरु संग एक दिने अभिमुखिकरण…

पुस १३ मलंगवा  । LACC (कानुनी सहयोग तथा परामर्श केन्द्र ललितपुर ) को मुख्य साझेदारी तथा जिल्ला साझेदार संस्था दलित महिला अधिकार मन्च नेपाल तथा village community…

बाल संरक्षण सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु

हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँ पालिकाका बाल अधिकार समितिका पदाधिकारीहरुलाई बाल संरक्षण सम्बन्धी ३ दिने क्षमता अभिबृधी तालिम सुरु भएको छ । अस्ट्रेलियन एड,…

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यू एक जना घाइते

मसिंर २९ गते । सर्लाहीको ब्रहम्पुरी गाउपालिका–३ स्थित हुलाकी राजमार्ग सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यू भएको छन भने एक जना घाइते…